Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


१० वर्षदेखि सवारी ज्यान मुद्दामा फरार अपराधी पक्राउ

भक्तपुर जिल्ला अदालतबाट २०६४ साल माघ १७ गतेको फैसलाअनुसार ६ महिना कैद र रु दुई हजार जरिवाना सुनाइएका मेलम्ची नगरपालिका–१० शिखरपुरका ३४ वर्षीय रामबहादुर माझीलाई प्रहरीले  पक्राउ गरेको हो ।

सियरा लियोनमा बाढीबाट ४०० जनाको मृत्यु, ६०० बेपत्ता

हप्तादिन अघिदेखि सियरा लियोनमा बाढी आएको छ । कतिपय स्थानमा पहिरो खसिरहेको बताइएको छ । गत मंगलबार नै बाढीबाट ज्यान गुमाउनेको संख्या २०० जना पुगिसकेको थियो । त्यसलगत्तै त्यहाँ हप्तादिनसम्म

नेपाली सेनाद्वारा ‘१७ हजार बाढीपीडितको उद्धार’

यस्तै, सेनाले २५० कार्टुनभन्दा बढी औषधि वितरण गरेको पनि जनाइएको छ । शुक्रबार रक्षा मन्त्रालयामा पत्रकार सम्मेलन गर्दै रक्षामन्त्री भीमसेनदास प्रधानले बाढी–पहिरोपीडितको उद्धार र राहतका लागि नेपाली सेनाले निरन्तर काम

रौतहटको दुर्गाभगवतीका बाढीपीडितद्वारा पर्याप्त खानसमेत नपाएको गुनासो

सरकारले राहत सामग्री वितरण भइरहेको प्रचार गरे पनि पीडितहरुले भने पर्याप्त मात्रामा खानेकुरासमेत नपाएको गुनासो गरेका छन् । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ बडहर्वाका करिब ५०० घरधुरीका बाढीपीडित दैनिक गुजरा नै नचल्ने

नर्सिङ र मिडवाइफ्री राष्ट्रिय नीति ल्याउने तयारी

स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका नर्सिङ विभाग प्रमुख प्रा.गोमा निरौला श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । संयोजक निरौलाले भनिन्, ‘हामीले विभिन्न चरणको बैठक

Discussion on petro products supply to feature in PM’s India visit agenda

In-depth discussions on the issues relating to ease transport and supply of avian turbine fuel, cooking gas, diesel, petrol and kerosene to Nepal and construction of pipelines and terminals have

सूचनामा सबैको पहुँच हुनुपर्छ : प्रधानन्यायाधीश

दशौं राष्ट्रिय सुचना दिवसको अवसरमा शुक्रबार (आज) राजधानीमा आयोजित कार्यक्रममा उनले अदालतमा भएका सबै क्रियाकलापहरु सर्वसाधारणले मोवाईल एपबाट हेर्ने व्यवस्था मिलाउने पनि बताए । कार्यक्रममा सन्चारमन्त्री मोहन वहादुर बस्नेतले संविधानले

सरकारलाई निर्वाचन आयोगको १७ बुँदे निर्देशन, निर्देशनमा के छ ?

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले निर्वाचनको सन्दर्भमा आयोगबाट भएका निर्णय र मातहतका कार्यालयबाट भएका पत्राचारलाई सरकारका सबै निकायले उच्च प्राथमिकता दिइ तत्काल कार्यान्वयन गर्न निर्देशन

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

बिहान घरनजिकै खेल्दै गरेका उनी अचानक बेपत्ता भएका थिए । बिहान ६ बजेबाट बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा उनलाई आफन्तले घर नजिकै रहेकोे खाल्डोमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेको

जिसस कपिलवस्तुको प्रमुखमा कांग्रेसका खनाल निर्वाचित

शुक्रबार दिउँसो सम्पन्न निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रकोसमेत समर्थन पाएका खनालले १२ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार नेत्रराज गिरीले ७ मत पाए