सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका संघीय परिषद सदस्य देवेन्द्र पौडेल, बामदेव क्षत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री देउवाले ट्वीटमार्फत् समकक्षी मोदीले बाढी–पहिरोबाट प्रभावितहरुका लागि नगद २५ करोड भारु दिने टेलिफोनमा बताएको
बाढीका कारण खानेपानी आयोजनाहरुमा भने आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ । बाढी प्रभावित जिल्लाहरुमा उद्धार र राहत वितरणसम्बन्धी कार्यमा तीव्रता दिइएको र खानेपानी तथा सरसफाइसम्बन्धी सामग्री वितरण भइरहेको मन्त्रालयले
नयाँ लाइसेन्स पाउने १० जीवन बिमा कम्पनीमध्ये आइएमई लाइफले पहिलो कारोबार सुरु गरेको हो । ३ अर्ब अधिकृत पुँजी रहेको कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुन तोलाको ५५ हजार ५ सय रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य बिहीबार तोलामा ५ सय रुपैयाँले
निर्वाचन आयोगलाई विपक्षी बनाई शुक्रबार (आज) दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि एकपटक बुझाएको हस्ताक्षरलाई मान्यता दिनुपर्ने आदेशको माग गरिएको छ । राप्रपाबाट साउन २२ गते फुटेपछि
आगामी अगस्ट २७ मा हुने पाँचौ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा तिवारीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । हाल उनी मलेसिया एनआरएनएको उपाध्यक्ष छन् । काठमाडौं घर
शिक्षा विभाग र नेपाल पत्रकार महासघंले सयुक्त रुपमा प्रदान गरेको पुरस्कारबाट नगद ७५ हजारसहित दुई पत्रकार पुरस्कृत भएका हुन । यस्तै, प्रदेशगत शिक्षा पत्रकारीता पुरस्कारबाट १७ जना पत्रकारलाई पुरस्कृत गरिएको
ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा शुक्रबार भएको खेलमा उनले प्रतिस्पर्धा गरिएका सबै विधामा कीर्तिमानसहित स्वर्णपदक हात पारेकी हुन् । प्रतियोगितामा उनले ६ स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् । बिहीबार भएको
भीमेश्वर नगरपालिका–१ बोसिम्पा निवासी बिच्छीकुमार थामीकी ८५ वर्षीया आमा पञ्चमाया थामीलाई थाङ्नेखोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । खोलाले बगाएर करिब ३०