प्ले अफ पहिलो लेगको खेलमा एभर्टनले क्रोएशियाको एचएनके हाज्दुकलाई २–० ले पराजित गरेको हो । एभर्टनको जितमा माईकल किन र ईद्रिसा युएको एक–एक गोल सामेल थियो । पहिलो लेगको जितसँगै
मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार बाढीका कारण २ अर्ब ८६ करोड ४० लाख रुपैयाँबराबरको कृषिबाली नष्ट भएको छ । सबैभन्दा बढी धान बाली डुबानमा परेका कारण उत्पादनमा ह्रास आई
बिहीबार अख्तियारले आफ्नो कार्यलयमा पत्रकार सम्मेलन गर्दै टोल फ्रि नम्बर सार्वजनिक गरेको हो । सरकारी कार्यालयमा सेवाग्राहीलाई घुस मागे तत्काल १०७ नम्बर डायल गरेर आयोगमा उजुरी गर्न सकिने छ ।
लगातारको वर्षाले सुस्ता गाउँपालिकाको १ र २ वडा डुबानमा परेका छन् । बाँधका कारण पानीले निकास नपाउदा डुबानमा परेको भन्दै ताल बनेको पानी फुटाएर निकाल्ने प्रयास गरेका थिए । गाउँलेलाई
आर्यनले पनि रेखाको फिल्मको प्रचार–प्रसार सामाजिक सन्जालमा दिल खोलेरै गरिरहेका छन् । तर, केहि समय अगाडीसम्म अवस्था त्यस्तो थिएन । यी दुई एक–अर्काको नामसमेत सुन्न चाहन्थेनन् । आपसी मन मुटावकै
तर, पहाड र तराईमा फरक–फरक मितिमा गर्नुपर्ने शर्त पनि आयोगले अघि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ तीन दलका शीर्ष नेताहरु र आयोगका पदाधिकारीबीच भएको छलफलमा अयोगले यस्तो
बिहीबार बागलुङमा आयोजित एक कार्यक्रममा थापाले भारतले बनाएका बाँधका कारण नेपालीहरुले समस्या झेल्दै जाने हो भने भत्काउन पनि पछि नपर्ने बताए । नेता थापाले भारतले नेपाली सिमानामा बनाएको बाँधले तराई
काठमाडौंबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको ना ५च ५९५९ नंको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ८४ प ९७७२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा चाँगुनारायण
नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा महासंघसहित ट्रेड युनियनले ती ऐनको स्वागत गरेका हुन् । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ती दुई ऐन पारित भएसँगै रोजगारदाता र मजदुरबीचको
बाँकी उपकरणहरु पनि छिट्टै नै सन्चालनमा ल्याइ सेवा सुचारु गर्ने कार्य द्रुतगतिमा भइरहेको टेलिकमले जनाएको छ । यसैगरी, टेलिकमले देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि आवश्यक सहयोग