Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


यामाहाको नयाँ एफजी २५ बाइक आयो


0
Shares

अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको दाबी गरिएको एफजी २५ मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, सिंगल सिलिन्डर भएको २४९ सीसीको इन्जिन रहेको कम्पनीले जनाएको छ ।

बाइकको बजार मूल्य ३ लाख ४५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।