Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


नेप्से साढे ४ अंकले सकारात्मक

बजार परिसूचक नेप्से साढे ४ अंकले सकारात्मक रहेर १६ सय २२ पुग्यो । कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहे । उत्पादनमूलक, विकास बैंक, जलविद्युत्, वाणिज्य बैंक र होटल समूह उकालो

प्रधानमन्त्रीको भारत भ्रमण कति सफल/असफल ?

धेरैको बुझाइमा हरेक प्रधामन्त्री भारत गएर नेपालको हितविपरीत सम्झौता गर्छन् भन्ने छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणबारे पनि अहिले त्यस्तै पक्ष र विपक्षमा टिप्पणी हुन थालेको छ । प्रधानमन्त्री देउवाको

बूढीगंगा नदीमा बगेर एमाले जिल्ला नेता कुँवर बेपत्ता

साफेबगर नगरपालिका–४ खाल्सैन–मौवा निवासी ५२ वर्षीय प्रकाश कुँवरलाई आइतबार बूढीगंगा नदीले बगाउँदा बेपत्ता भएका हुन् । आफन्तको मलामी गएका कुँवरलाई नुहाउनेक्रममा नदीले बगाएको उनका आफन्तले बताएका छन् । बेपत्ता कुँवरको

कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कार र वात्सायनलाई जगदम्बा–श्री

गुठीको आइतबार बसेको साधारणसभा बैठकले वि.सं. २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेखेको पद्यकाव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्यसचिव दीपक अर्यालले राससलाई जानकारी दिए

वडाध्यक्षका आकांक्षी झुन्डिएको अवस्थामा मृत फेला

महतो सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेलापरेको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । स्थानीय माओवादी नेता रामकुमार महतोकाअनुसार महतो निर्वाचनको तयारीका लागि शनिबार अबेर रातिसम्म स्थानीय नेतासँगै छलफलमा थिए ।

टाइफाइड भएपछि स्वास्थ्यमन्त्री पोखरेल अस्पताल भर्ना

वीर अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्र बस्नेतले मन्त्री पोखरेललाई टाइफाइड भएको र निमोनियाको पनि लक्षण देखिएको जानकारी दिए । ‘उहाँलाई घाँटी दुख्ने, रुघाखोकी र छातीमासमेत समस्या देखिएको छ’–उनले भने–‘आत्तिहाल्नुपर्ने अवस्था नरहे

२५ हजार घुससहित सब–ओभरसियर रंगेहात पक्राउ

पालुङटार नगरपालिका–५ स्थित होटल विनीतामा सेवाग्राहीसँग घुस लिँदैगर्दा आइतबार दिउँसो साढे १ बजे देवकोटालाई रंगेहात पक्राउ गरिएको हो । भूकम्पको दोस्रो किस्ताको अनुदान सिफारिस गर्न देवकोटाले सेवाग्राहीसँग घुस मागेको प्रारम्भिक

गाई काटेको आरोपमा पक्राउ परेका चारजनाविरुद्ध मुद्दा दर्ता

शनिबार राति गाई काटिरहेको अवस्थामा १८ वर्षीय प्रविन चेपाङ, ६० वर्षीय मनबहादुर चेपाङ, २२ वर्षीय विनोद थापा र २१ वर्षीय अमर प्रजा पक्राउ परेका थिए । उनीहरुविरुद्ध आइतबार जिल्ला अदालतबाट

हत्यारा पत्ता लगाउन माग गदै ताप्लेजुङका महिला आन्दोलित

गत असार ३० गते घरनजिकैको मकैबारीमा मृत अवस्थामा भेटिएकी सिर्जनाको हत्यारालाई अहिलेसम्म प्रहरीले पत्ता लगाउन नसकेको भन्दै अन्तरपार्टी महिला सञ्जाल नेतृत्वका महिलाहरु आन्दोलित बनेका हुन् । सञ्जालले आइतबार सदरमुकामस्थित वीरेन्द्रचोकमा

NRA to relocate quake-affected settlements to safer places

The Authority has certified as many as 136 such human settlements for them to relocate in safer places. Of them, 60 were to be relocated completely while rest others in