महतो सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेलापरेको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।
स्थानीय माओवादी नेता रामकुमार महतोकाअनुसार महतो निर्वाचनको तयारीका लागि शनिबार अबेर रातिसम्म स्थानीय नेतासँगै छलफलमा थिए ।
राति १२ बजे सुत्न घर गएका महतो आइतबार बिहान कोठमा झुन्डिएको अवस्थामा फेलापरेका हुन् ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्