Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


संखुवासभामा ८ हजार बढी मतदाता थपिए

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा ८ हजार ५७८ जनाले नयाँ नामावली दर्ता गराएका छन् । थपिएका मतदातामा ३ हजार ९५० महिला र ४

गुन्डागर्दी नियन्त्रण पहिलो काम : एसपी सिंह

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै अपराध नियन्त्रण र रोकथामलाई पहिलो प्रथामिकतामा राखेको जनाएको हो । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले आफूहरुले अवैध लागुऔषध कारोबार

वीरगन्जको विकास निर्माण सुस्तगतिमा भएकोमा मन्त्रीको असन्तुष्टि

विकास निर्माणकार्यको अनुगमन र मातहतका निकायसँग वीरगन्जमा छलफल गर्दै उनले जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनीलाई छुट नदिइने प्रस्ट गरे । आर्थिक नगरी भएर पनि वीरगन्जको विकास निर्माण सुस्तगतिमा भएकोमा

भरतपुर अस्पतालमा डायलायसिस सेवा सुरु

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीकाअनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो । आफ्नी आमा लिएर आएका बालकृष्ण थपलियाले चितवन मेडिकल

प्रधानमन्त्रीले भारतमा संविधान संशोधनको विषयमा बोल्नुलाई गलत भन्न मिल्दैन : निधि

निधिले प्रधानमन्त्री देउवाको भ्रमणबाट दई देशबीचको सम्बन्धमा विश्वास बढेको र विकासका लागि पनि सम्बन्ध वृद्धि भएको दाबी गरे । उनले भारत भ्रमणकाक्रममा प्रधानमन्त्री देउवाले संविधान संशोधनको विषयमा बोल्नुलाई नकारात्मकरुपमा लिन

श्रमजीवी पत्रकार ऐन लागू गराउन सक्दो मद्दत गर्छु : नेता सिंह

आइतबार चाक्सिबारीस्थित आफ्नै निवासमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै नेता सिंहले प्रजातान्त्रिक अधिकारलाई सुरक्षित गर्न र समृद्धिको अभियानलाई पूरा गर्न सन्चारजगतले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

श्रम तथा रोजगारको संघीय कार्यालय दाङमा राख्ने तयारी : राज्यमन्त्री चौधरी

आइतबार दाङको तुलसीपुरमा गरिएको स्वागत तथा सम्मान कार्यक्रममा राज्यमन्त्री चौधरीले दाङमा कार्यालय स्थापनापछि वैदेशिक रोजगारका लागि आवश्यक प्रक्रिया पूरा गर्न राजधानी जान नपर्ने बताए । गाउँ–गाउँसम्म सिंहदरबार पुगेको अनुभूति दिलाउन

देउवाको कार्यशैलीप्रति पौडेल आक्रोशित, एमालेमाथि पनि यसरी खनिए

आइतबार तनहुँको दमौलीमा पत्रकारहरुसँग नेता पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले पार्टीमा छलफल नै नगरी विमलेन्द्र निधिलाई कार्यबाहक दिएकोमा आपत्ति जनाए । देउवाको कार्यशैली बेठीक भएपनि भारत भ्रमण भने सफल

यु–१९ क्रिकेट टोलीको घोषणा, को–को परे ? दीपेन्द्रसिंह ऐरी नयाँ कप्तान

एसियाको पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । यसअघि, यो जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको थियो । सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यु–१९ प्रशिक्षक विनोद दासले

१९औं इमेज अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक (सूचीसहित)

नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि गीत–संगीत र साधकहरुलाई उत्साहित बनाउन र संगीत उद्योेगको व्यावसायीकरणमा टेवा पुर्‍याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै