Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


श्रम तथा रोजगारको संघीय कार्यालय दाङमा राख्ने तयारी : राज्यमन्त्री चौधरी


0
Shares

आइतबार दाङको तुलसीपुरमा गरिएको स्वागत तथा सम्मान कार्यक्रममा राज्यमन्त्री चौधरीले दाङमा कार्यालय स्थापनापछि वैदेशिक रोजगारका लागि आवश्यक प्रक्रिया पूरा गर्न राजधानी जान नपर्ने बताए ।

गाउँ–गाउँसम्म सिंहदरबार पुगेको अनुभूति दिलाउन सरकारले सेवा प्रदायक निकाय स्थानीय तहसम्म पुर्‍याउन लागिएको उनको भनाइ थियो ।