Sergeant Fabio Jose Cavalcante, 39, was shot and killed during an attempted armed robbery in Sao Joao de Meriti, in the metropolitan area of the capital Rio de Janeiro, according
सेवाग्राही आफ्नो काम गराउनका लागि नायव सुब्बाको कार्यकक्षमा जाँदा उनी मदिराको नसामा लठ्ठ भएर टेबलमाथि खुट्टा राखेर सुतिरहेको अवस्थामा भेटिएका थिए । उनलाई यस्तो अवस्थामा देखेपछि सेवाग्राहीले कार्यालय प्रमुखलाई जानकारी
मौसम परिवर्तन भएसँगै जिल्ला अस्पतालमा शरीर दुख्ने, अधिक ज्वरो आउने, खाना खान मन नलाग्ने, टाउको दुख्नेलगायतका लक्षण देखिने भाइरल ज्वरोका बिरामीको चाप बढेको हो । हप्ता दिनअघिदेखि चिसो मौसम सुरु
यसक्रममा हातेमालो समूह आबुधावी साबिया, युएईका अध्यक्ष राज राईले आइतबार राहत कोषमा रकम जम्मा गरेका छन् । उनले एक लाख ११ हजार १११ रुपैयाँ रकम जम्मा गरेका हुन् । हालैका
उपाधि भिडन्तमा आयोजक नेपाललाई २–१ ले पराजित गर्दै भारतले उपाधि जितेको हो । आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अधिकांश समय बल नियन्त्रणमा लिएको नेपालले खेलको ४१औं मिनेटमा गोल गर्दै
विभिन्न राजनीतिक दलहरु आयोग परिसर बहादुर भवन पुगेर आइतबार दल दर्ता गराएका छन् । आयोगले दल दर्ताका लागि आजसम्मको समय तोकेको थियो । व्यवस्थापिका–संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेताहरु
सामुदायिक कलेज निजीकरण गरेको र पोखरा विश्वविद्यालयको सम्बन्धन खारेज गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिन खोजेकोमा उनीहरुले विरोध गरेका हुन् । विरोध प्रदर्शनका कारण पठन–पाठन ठप्प भएको छ भने आन्तरिक परीक्षासमेत
म्यानेजमेन्ट इन्टिच्युट फर इन्फरमेसन डेभलपमेन्ट (माइन्ड) नेपालले गुणस्तरीय शिक्षा हासिल गर्न विदेशिने युवाका लागि स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने उद्देश्यले माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका प्रतिनिधिको सहभागितामा सम्मेलन गरी औपचारिकरुपमा थालनी
भूकम्पका कारण क्षति पुगेका सम्पदालाई पुरानै स्वरुपमा बनाउन दक्ष कालिगढको अभाव भएको भन्दै विभागले तालिम दिएको हो । गारो निर्माण, काष्ठकला र ढुंगामा बुट्टा खोप्ने कलासम्बन्धी तालिम दिइएको पुरातत्व विभागकी
भारतको वाल्मीकिनगर आसपासका क्षेत्रबाट उद्धार गरी ती गैंडा नेपाल ल्याइएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले जनाएको छ । उद्धार गरिएकामध्ये पाँचओटा गैंडालाई निकुञ्जमा छाडिसकिएको छ । निकुञ्जको टोलीले अझै भारतमा