यसक्रममा हातेमालो समूह आबुधावी साबिया, युएईका अध्यक्ष राज राईले आइतबार राहत कोषमा रकम जम्मा गरेका छन् ।
उनले एक लाख ११ हजार १११ रुपैयाँ रकम जम्मा गरेका हुन् ।
हालैका दिनमा देशका विभिन्न भागमा भएको भारी वर्षा र त्यसपछिको बाढी, पहिरो र डुबानले जनजीवन अस्तव्यस्त भएपछि इमेज च्यानलसहितका संस्थाले राहत संकलनका लागि राहत कोषको स्थापना गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्