हस्टन र वरिपरीबाट दुई हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । लगातार आँधी र पानी परिरहेकाले जनजीवन अस्तव्यस्त बनेको छ । कहाँ के कति जनधनको क्षति भयो भन्ने कुनै
प्राप्त मस्यौदाअनुसार संसदको महासचिवले मासिक न्यूनतम एक लाख एक लाख १७ हजार रुपैयाँ र सचिवले तलबभत्ता मात्र मासिक ९० हजार रुपैयाँभन्दा बढी प्राप्त गर्ने उल्लेख छ । महासचिव र सचिवका
आक्रमणमा बाफलका राजु भनिने रामबहादुर श्रेष्ठको मृत्यु भएको हो । ताहचलको बैदेशिक रोजगार कार्यालयमा श्रम भर्न जानेहरुका लागि विमा गर्ने तथा फर्म भन्ने पसल संचालन गर्ने तयारीमा थिए श्रेष्ठ ।
काठमाडौं, भदौ १२ । नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र
नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा आइतबार बेलुकी स्वदेश फर्किका हुन् । प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण समग्रमा सफल भएको जिकिर गरेका छन् । स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग
प्रतिव्यक्ति ५०० देखि एक लाख अमेरिकी डलरसम्मको टाउकाको मूल्य तोकी आतंककारीलाई पक्राउ गर्न आग्रह गरेको स्थानीय उर्दु सन्चारमाध्यमहरूले जनाएका छन् । पन्जाब सरकारले केपिके प्रशासनलाई मोस्टवान्टेड सूची उपलब्ध गराउँदै उनीहरूमाथि
गुठीले यसअघि शिक्षण अस्पताल महाराजगन्ज बालरोग विभागअन्तर्गत् एक करोडको इन्द्र जवाहर स्वास्थ्य उपचार कोष स्थापना गरिसकेको छ । दोस्रो इन्द्रभक्त जयन्तीको अवसरमा आइतबार एनई ग्रुपले आयोजना गरेको कार्यक्रममा ग्रुपका अध्यक्ष
सल्लाघारीस्थित मैदानमा ‘हाम्रो दसैंमेला २०७४’ आयोजना हुने भएको हो । भक्तपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले यही भदौ ३० गतेदेखि असोज ५ गतेसम्म एकहप्ते मेला सन्चालन हुने जनाएको हो ।
पार्टीका नेता सुशीलकुमार श्रेष्ठको नेतृत्वमा केन्द्रीय सदस्यहरु दिलविकास राजभण्डारी, सविनासिंह शाह र निरञ्जन थापासहित अदालत गएको प्रतिनिधिमन्डलले कीर्ते हस्ताक्षरलाई आधार बनाएर दल विभाजन गरिएकाले त्यसको खारेजीका लागि रिट दर्ता गराएको
आयोगले तोकेको समयसीमा आइतबार साँझ ६ बजेसम्म ९५ ओटा राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । प्रवक्ता शर्माले आयोगमा दल दर्ताका लागि