Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


हाइसको ठक्करबाट एक बालिकाको मृत्यु, चार घाइते

वडा प्रहरी कार्यालय वालिङकाअनुसार ग१ख ३५७९ नम्बरको हाइसको ठक्करबाट पर्वत घर भइ हाल वालिङ–९ भूम्रेमा बस्दै आएकी १२ वर्षीया अमिसा थापाको मृत्यु भएको हो । बिहान ९.३० बजे ओरालो बाटोमा

‘चीन र भारत दोक्लामबाट सेना हटाउन तयार’

केही महिनायता दुई देशबीच दोक्लामका विषयमा चलिरहेको विवाद समाधान गर्न दुबै देशका अधिकारीहरु सहमत भएका जनाइएको छ । कूटनीतिकस्तरमा भइरहेको प्रयासस्वरुप महत्वपूर्ण सहमति बनेको दाबी भारतीय अधिकारीहरुले गरेका छन् ।

रियल मड्रिड घरेलु मैदानमा बराबरीमा रोकियो

सिजनको दोस्रो खेलमा रियल मड्रिडले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा मार्को एसेन्सियोले खेलको १०औं मिनेटमा गरेको गोलमार्फत् रियल मड्रिडले अग्रता लिएको थियो । तर, १८औं मिनेटमा

आर्सनलमाथि लिभरपुल भारी, चेल्सीले एभर्टनलाई हरायो

लिभरपुलको मैदान एन्फिल्डमा भएको एकपक्षीय खेलमा घरेलु टोलीलाई विजयी गराउन रोबर्टो फर्मिनो, सादियो माने, मोहोमद सालाह र ड्यानियल स्टरिजले एक–एक गोल गरे । जितसँगै लिरभपुलले प्रिमियर लिगको उपाधिमाथि सुरुआती दावेदारी

धादिङमा भाइरल ज्वरोका बिरामी बढे

लगातारको वर्षाका कारण पानीका मुहानमा भल पसेर फोहोरसमेत आउन थालेपछि आउँपर्ने र पेटका अरु समस्या देखापरेको हो । अत्याधिक गर्मीका कारण पनि भाइरल ज्वरोका बिरामी बढेको जिल्ला अस्पताल धादिङले जनाएको

तेह्रथुममा फैलिएको भाइरल ज्वरोको महामारी सामान्य बन्दै

जिल्ला अस्पतालसहित मातहतका स्वास्थ्य संस्थामा दैनिक आउने बिरामीको संख्यामा पहिलेभन्दा कम हुँदै गएको अस्पतालले जनाएको छ । मौसममा आएको फेरबदलसँगै जिल्ला अस्पतालमा यसअघि दैनिक १५० देखि २०० जना भाइरल ज्वरोका

युवक मृत फेला

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक दलराम टमटाले घरनजिकैको सडकको नालीमा सार्कीको शव भेटिएको बताए । नाक र मुखबाट रगत बगेको अवस्थामा उनको शव भेटिएको पनि प्रहरीले जनाएको छ

वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता

बाढीले बगाउँदा कपिलवस्तु नगरपालिका वडा नम्बर–१२ बेलभरिया बस्ने १५ वर्षीय वंशी मल्लाह नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उर्लिएर आएको वाणगंगा नदीले बगाउँदै ल्याएका दाउरा समात्न

10 kg tumour extracted from girl’s abdomen in a landmark medical surgery

The tumour was taken out from the abdomen of an 18 – year – old teenage girl of Jyamirgadhi area of Mechinagar – 15 through a surgical operation held with

प्रदेश नम्बर २ मा जुनसुकै दलसँग तालमेल गर्न सकिन्छः अध्यक्ष दाहाल

यद्यपि, पहिलो प्राथमिकता भने मधेसी दललाई नै दिइने उनले बताए । विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले २ नम्बरको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकाएपछि मुलुक राजनीतिक स्थायित्वको बाटोमा लाग्ने