Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


युवक मृत फेला


0
Shares

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक दलराम टमटाले घरनजिकैको सडकको नालीमा सार्कीको शव भेटिएको बताए ।

नाक र मुखबाट रगत बगेको अवस्थामा उनको शव भेटिएको पनि प्रहरीले जनाएको छ ।

‘घटनाका सम्बन्धमा विस्तृत् अनुसन्धान सुरु गरेका छौं’–प्रहरी निरीक्षक टमटाले भने–‘शवको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि अनुसन्धान थप सहज हुनेछ ।’

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । रासस