Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


वीरगन्जको विकास निर्माण सुस्तगतिमा भएकोमा मन्त्रीको असन्तुष्टि


0
Shares

विकास निर्माणकार्यको अनुगमन र मातहतका निकायसँग वीरगन्जमा छलफल गर्दै उनले जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनीलाई छुट नदिइने प्रस्ट गरे ।

आर्थिक नगरी भएर पनि वीरगन्जको विकास निर्माण सुस्तगतिमा भएकोमा उनको असन्तुष्टि थियो ।

सो अवसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जिल्लाको विकास निर्माणमा नीतिको उल्झन र काम गर्ने व्यक्तिको इच्छाशक्तिको अभावले ढिलासुस्ती भएको बताए ।