मुख्य निर्वाचन अधिकृत कार्यालयकाअनुसार साह २२७ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगे्रसका अनिरूद्ध साहले १४८ मत प्राप्त गरेका छन् । रासस
हिन्दूको महान् चाड निकट आइरहेका सन्दर्भमा राजनीतिक दल तथा दलसँग सम्बन्धित विभिन्न संघ–संस्थाले सार्वजनिकरूपमा सार्वजनिकस्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी
नेपाल इन्भेस्टमेन्ट बैंकले बैंकका भिसाकार्ड सञ्जालसँग आवद्ध बैंकहरुले संयुक्तरुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । डेबिट वा क्रेडिटकार्डको प्रयोग गरी रेस्टुरेन्ट एवं सामान खरिद गरे
आगामी पुस २१ देखि २३ गतेसम्म सन्चालन हुने हाइड्रो मेलामा नेपालसहित जर्मनी, भारत, कोरिया, चीन, अमेरिका, बेलायत र नर्वेलगायतको सहभागिता रहने जनाइएको छ । बिजुलीको बजार विस्तार, सस्तो मूल्यमा बिजुलीको
दसैंका बेलामा हुने ठगी र जथाभावी मूल्यवृद्धिबाट उपभोक्तलाई जोगाउन भन्दै फेस्टिभलको आयोजना गरिएको आयोजकको भनाइ छ । फेस्टिभलमा लत्ताकपडा, खाद्यान्नलगायतका उपभोग्य वस्तु राखिएको छ । यहाँ अन्यत्रभन्दा सस्तो र गुणस्तरीय
बुधबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमन्डल र आपूर्तिमन्त्री शिवकुमार मण्डलसँगको भेटमा मन्त्री मण्डलले राजश्वसम्बन्धी प्राविधिक कठिनाइहरु हटाउने आश्वासन दिएसँगै व्यवसायीहरुले पसल खोल्ने भएका हुन् । योसँगै आपूर्तिमन्त्री मण्डलले दरबारमार्गमा बन्द
पुरुष ६९ केजी तौल समूहमा नेपालका प्रकाश केसीले स्न्याचतर्फ १०० र क्लीन एन्ड जर्कमा १२५ केजी गरी कुल २२५ केजी भार उचाले । यो समूहमा स्न्याचमा ११७ केजी तथा क्लीन
नेपाल आर्ट काउन्सिलमा नेपाल हेरिटेज सोसाइटीले आयोजना गरेको फोटो प्रदर्शनीमा हेगनका २०० भन्दा बढी फोटोहरु राखिएका छन् । प्रदर्शनीमा हेगनले सन् १९५० को दशकमा खिचेका दुर्लभ फोटोहरु पनि रहेका छन्
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आपूर्ति मन्त्रालयलगायतलाई विपक्षी बनाइ खड्काले वारिस मोतीलाल तामाङमार्फत् दायर गरेको निवेदनमा आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न र पुनःबहाली गर्न माग गरिएको छ । निवेदनमा भनिएको
नेपाल कानुन समाजले बुधबार राजधानीमा गरेको अन्तरक्रियामा उनले अहिलेको संविधान विभेदकारी भएकाले यसलाई कुनै हालतमा स्वीकार्न नसकिने टिप्पणी गरे । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुन संरचनामा संविधान