Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


स्व. टोनी हेगनले खिचेका फोटोहरुको प्रदर्शनी काठमाडौंमा सुरु


0
Shares

नेपाल आर्ट काउन्सिलमा नेपाल हेरिटेज सोसाइटीले आयोजना गरेको फोटो प्रदर्शनीमा हेगनका २०० भन्दा बढी फोटोहरु राखिएका छन् ।

प्रदर्शनीमा हेगनले सन् १९५० को दशकमा खिचेका दुर्लभ फोटोहरु पनि रहेका छन् ।

हेगनले नेपालमा १४ हजार किलोमिटर पैदलयात्रा गरी विभिन्न ठाउँको फोटो खिच्ने र भू–नक्सा तयार पार्ने काम गरेका थिए ।