कतारमा केही महिनायतादेखि उत्पन्न कूटनीतिक तनावकाबारेमा सो भेटवार्ता केन्द्रित भएको बताइएको छ । कतारमाथि पछिल्लो समयमा उसका छिमेकी देशहरुले नाकाबन्दी लगाएका छन् । उनीहरुले आफ्नो आकाशमा कतार एअरवेजलाई उड्न पनि
राज्य व्यवस्था समितिले विधेयकलाई अन्तिम टुंगो लगाउन लागेको भन्दै सेनासँग सल्लाह गरेको हो । त्यसक्रममा नेपाली सेनालाई साधन–स्रोत सम्पन्न गराउनुपर्ने धारणा सेनाको तर्फबाट राखिएको थियो । सांसदहरुले नेपाली सेनाको कामको
महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्र ६, संघीय समाजवादी फोरम नेपाल ४, राजपा नेपाल ३ र नेपाल लोकतान्त्रिक फोरम
महानगरीय प्रहरी महाशाखाले भारत, महाराष्ट्र घर भइ हाल ओटुमा पशुपति सुनचाँदी पसलका सन्चालक रहेका नन्दकुमार मर्ग, भारत, महाराष्ट्र नै घर भइ ओटुमै सिद्धनाथ सुनचाँदी पसलका सन्चालक उल्लास दिनकर सालुखे, भारत,
मतगणनाको बुधबार दिउँसो साढे ३ बजेसम्म प्राप्त पछिल्लो परिणाममा राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले १४०२ मत ल्याउँदा कांग्रेसका अजय द्वीवेदीले १२०० मत पाएका छन् । उपमेयरमा पनि राजपा उम्मेदवार
प्रदेश नम्बर–२ मा सोमबार भएको मतदानको सार्वजनिक पहिलो नगरपालिकाको मतपरिणाम राजपाको पक्षमा गएको हो । मतपरिणामअनुसार धनुषा जिल्लाको हंशपुर नगरपालिकाको मेयरमा राजपाका रामज्ञान मण्डल विजयी भएका हुन् । मण्डलले ३
ती चार उद्देश्य थिए–दोस्रो विश्वयुद्धबाट क्षतविक्षत भएको विश्वको भौतिक र मानसिक पुनःनिर्माण गर्ने, विश्वका सबै देशहरुबीच दोस्रो विश्वयुद्धका समयमा कोरिएको शत्रुताको रेखा मेटाएर शान्ति र सद्भाव कायम गर्ने, समृद्ध र
नेपाल अन्डा उत्पादक संघले दिएको जानकारीअनुसार एक क्रेट (३० ओटा) ठूलो अन्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य रु ३३० कायम गरिएको छ । मध्यम आकारको अन्डाको खरिद मूल्य प्रतिक्रेट रु
बुधबार वडा नम्बर–२६ ले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले वडाबाट हुने गरेका काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनीहरुले वडाभित्र गुन्डागर्दी, चोरी र दुर्व्यसनीलगायतका समस्या नियन्त्रणको
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको १२औं स्थापना दिवसको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले मधेसमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरेका हुन् । निर्वाचन सम्पन्न भएसँगै मुलुकको विकासले गति लिने