जिल्ला कार्यसमिति बैठकले अछामबाट प्रतिनिधिसभाका दुई सिटका लागि १३ जना प्रत्यक्षतर्फ र १७ जना समानुपातिकतर्फ सिफारिस गरेको हो भने चारओटा प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ २८ जना र समानुपातिकतर्फ ६२
इनरुवा–डुम्राहास्थित भित्री सडकखन्डमा बा५प ४६२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने कामेश्वर सदाका दुई वर्षीय छोरा नमन सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इनरुवा अस्पतालमा
नेपाल प्रेस युनियन नवलपरासीले बुधबार कवासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चुनावको समयमा विचार मिल्ने शक्तिबीच एकता हुनु स्वाभाविक भएको टिप्पणी गरे । महामन्त्री डा. कोइरालाले अब कांग्रेसले पार्टीभित्रको सांगठनिक
केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा रु १५ करोडभन्दा बढीको ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुन धितो राखेर कर्जा लिने
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न चाहना राख्नेको नाम सिफारिस गरिएको हो । प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि स्थानीय तह र क्षेत्रीय कार्यसमितिको नाम संकलनका आधारमा जिल्ला
ललितपुर एमालेले बुधबार पाटनमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा ओलीले कांग्रेसलाई कामै नलाग्ने कवाडीको संज्ञा दिए । कांग्रेस सिद्धान्त, विचार, आर्दशविहीन र कुनै योजनासमेत नभएको पार्टीमा परिणत भइसकेको भन्दै उनले ‘सरकार
पक्राउ पर्नेमा ५२ वर्षीय लक्ष्मण यादव छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मंगलबार मध्यराति यादवलाई घरबाटै पक्राउ गरेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी
आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, न्याय सेवा आयोगको सिफारिसमा न्याय
दुई ठूला बाम पार्टीको तालमेलप्रति राजनीति वृत्तमा विभिन्न टीका–टिप्पणी पनि हुन थालेका छन् । मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालका शीर्ष नेताहरुले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने
तर, समग्रमा सबै कम्युनिष्ट पार्टीबीचमा एकताको सम्भावना भने तत्काल नरहेको उनीहरुको भनाइ छ । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको चुनावी तालमेल तथा पार्टी एकीकरणको यो आकस्मिक घोषणाले