
इनरुवा–डुम्राहास्थित भित्री सडकखन्डमा बा५प ४६२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने कामेश्वर सदाका दुई वर्षीय छोरा नमन सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इनरुवा अस्पतालमा उपचारकाक्रममा घाइते बालकको मृत्यु भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्