Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


आज कोजाग्रत पूर्णिमाः वडादशैंको समापन गरिदैं

घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैं समापन गरिने प्रचलन छ । आज रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भनेर

सन् २०३० को विश्वकप आयोजना गर्न अर्जेन्टिना, उरुग्वे र पाराग्वेको दावी

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा अयोाजित एक कार्यक्रममा तीन देशका राष्ट्रपतिले विश्वकप आयोजनाको लागि संयुक्त दावी गरेका हुन् । सन् २०३० मा विश्वकप फुटबल सुरु भएको एक शताब्दी पुग्दैछ । १९३०

स्पेनमा राजा फिलिपले स्वतन्त्र भूमिका खेल्न नसकेको नेताहरुको आरोप

संवैधानिक रुपमा मध्यस्थकर्ताको भूमिका निभाउन छोडेर राजाले स्पेनिस सरकारको पक्षपोषण गरेको आरोप स्वतन्त्रता पक्षधर नेता कार्लोस पुईगदोमेन्टले लगाए । केन्द्रीय सरकारको विरोधकै बीच क्याटालोनियामा आफ्नै ढंगले गराइएको जनमत संग्रहमा स्वतन्त्रता

अमेरिका, चीन र भारतका राजदुतलाई काठमाडौं डाकियो

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा तीनै राजदूतलाई बोलाइएको हो । सम्बन्धित मुलुकमा रहेका राजदूतहरूले अहिलेसम्म गरेका काम र गर्नुपर्ने कार्ययोजनाबारे जानकारी लिन उनीहरूलाई काठमाडौं बोलाइएको हो । समितिमा

२३ घुमुवा प्रहरी एकमहिना देखि थुनामा, यातना दिएको आरोप

उनीहरुलाई बाहिर जान नदिई गणमा राखिएको छ । प्रदेश न. १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका नामले चिनिने सादा पोसाकमा काम गर्ने प्रहरीहरुमाथि शुद्धीकरण अभियान सुरु गरेको हो । तर ती

बाम एकतापछि माओवादीमा झमेला, केही नेताले दिए यस्तो चेतावनी

माओवादी केन्द्रभित्र नेतृत्वले पार्टीभित्र पर्याप्त छलफल नै नगरी एमालेसंग चुनावी तालमेल र पार्टी एकताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको भन्दै केही नेताले सार्वजनिकरुपमै असन्तुष्ट ब्यक्त गरेका छन् । नेकमा

कांग्रेस, राजपा, दुवै राप्रपा, फोरम नेपाल र लोकतान्त्रिक फोरमबीच गठबन्धनको सहमति

नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमबीच आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति भएको छ । बुधबार साँझ बालुवाटारमा

रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

रसायन शास्त्र विधामा निरन्तर अनुसन्धान र नवीन आविष्कारमा समर्पित तीनजना वैज्ञानिकहरु–जाकेस डुबोसेट, जोएसिम फ्र्यांक र रिचार्ड हेन्डर्सनलाई संयुक्तरुपमा ‘नोबेल केमिस्ट्री प्राइज’बाट पुरस्कृत गर्न लागिएको हो । यस पुरस्कारको धनराशी ९०

चालु आर्थिक वर्षको पहिलो महिनामै ७० अर्ब ६० करोड व्यापार घाटा

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामै ७० अर्ब ६० करोड रुपैयाँको व्यापार घाटा पुगेको जनाइएको हो । यो महिना ७७ अर्ब २८ करोड वस्तु आयात भएकोमा निर्यात

बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट

नेप्से १३ अंकले झरेर १५ सय ४२ मा आएर थामियो । कारोबार भएकामध्ये बढीजसो समूह ओरालो लागे । यसदिन बिमा, जलविद्युत्, विकास बैंक, वाणिज्य बैंक, व्यापार र वित्त समूह ओरालो