राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै शुक्रबार पदबाट राजीनामा दिएको बताए । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका हुन् । राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत
सहमतिका आधारमा प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर–१ मा एमाले केन्द्रीय उपाध्यक्ष भीम रावलको नाम सर्वसम्मतरुपमा सिफारिस गरिएको छ । रावल हाल सो क्षेत्रका सांसदसमेत हुन् । समानुपातिकतर्फ कृष्णबहादुर शाह, जंगबहादुर नेपाली
रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किदा १९ जनाको मृत्यु भएको हो । यस दुर्घटनाको बारेमा क्षेत्रीय अधिकारीहरुले शुक्रबार जानकारी
नेपाली कांग्रेस बैतडीले आकांक्षी उम्मेदवारहरुको नामावली केन्द्रमा पठाएको छ भने नेकपा एमालले उम्मेदवारका आकांक्षीको नामावली प्रदेश संगठन कमिटीमा सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्रले भने जिल्लामै सर्वसम्मतरुपमा उम्मेदवारको टुंगो
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि पाइप बिच्छ्याउने जिम्मेवारी पाएको छ । असोज महिनाभित्र मै पानी ल्याइसक्ने सरकारको लक्ष्य थियो । सुरुङको काम नसकिएको र
सरकारले विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने आश्वासन दिँदै अनशन तोड्न आग्रह गरेपनि माग पूरा नभएसम्म नतोड्ने नेपाल आंशिक प्राध्यापक संघको भनाइ छ । सरकारले पटक–पटक दिएका आश्वास पूरा नभएकाले विश्वास
कांग्रेस केन्द्रीय समितिको शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ‘अतिवादी गठबन्धनले मुलुकमा अस्थिरता चाहेको’ भन्दै त्यो पूरा हुन नदिन सबैलाई एक ठाउँमा आउन आह्वान गरेको हो । शान्ति–प्रक्रिया टुंगोमा
संघीय फोरम र राजपाले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा साझा उम्मेदवार दिने सहमति गरेका हुन् । नेपाली कांग्रेस नेतृत्वमा मधेशी दलसहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया चलिरहेकै बेला दुई दलले
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने बहस भईरहेका बेला दलहरु एउटै निर्वाचन चिह्नमा चुनाव लड्न यही कारण हच्किरहेका हुन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जुन दलको निर्वाचन
समितिको बैठकले भारतको बाटो भई कुबेत पुगेका ती महिलाको पासपोर्ट समेत जफत गरिएको र उनीहरुसँग स्वदेश फर्किने खर्च समेत नभएकाले अविलम्व उद्धारका लागि आवश्यक कदम चाल्न मन्त्रालयलाई पत्राचार गरेको छ