आँधीका कारण कोस्टारिकामा ६, निकारागुआमा ११ र होन्डुरसमा ३ जनाको मृत्यु भएको हो । मध्य अमेरिकाको कोस्टारिका, निकारागुआ र होन्डुरस आँधीको चपेटामा परेपछि संकटकाल लागू गरिएको छ । आँधीमा २०
मृतकमध्ये मालारानी–३ का १० वर्षीय अभियान आचार्यको सनाखत भएको छ भने अन्दाजी ३० वर्षीया एक महिलाको पहिचान खुल्न बाँकी छ । लु१ख ७५१८ नम्बरको बस दुर्घटनामा परी ३० यात्री घाइते
कार्यदललाई दलगत उम्मेदवारीका लागि निर्वाचन क्षेत्र छुट्याउन र घोषणा पत्र निर्माण गर्न जिम्मेवारी दिइएको छ । लोकतान्त्रिक कार्यदलमा कांग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र
सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७३÷०७४ मा सो संख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । आरक्षमा एक वर्षको अवधिमा नेपाली पर्यटक
असोज १४ गते सत्घाट नजिक पर्ने खानीडाँडामा दशैँको मेला हेर्न गएका बालक विवस बोहरा घर नफर्केको उनका आमाबुबाको भनाइ छ । ‘मेला हेर्न गएको छोरा बेलुका नै फर्केला भन्ने सोचेको
Of them, 11,002 were domestic tourists, 54 from SAARC countries and 196 foreigners visiting the wildlife reserve in fiscal year 2073/074, according to protection officer Shyam Kumar Shah. The highest
पुल नहुँदा वर्षातमा यातायातका साधन चल्न नसक्दा आवत जावतमा समस्या परेको स्थानीय बताउँछन् । आर्थिक वर्ष २०६६÷०६७ मा डिभिजन सडक कार्यालय भरतपुरसँग पुल निर्माणका लागि काठमाडौंस्थित ईसान कन्ट्रक्सन प्रालिले कामको
पछिलो पटक सो गाउँपालिकाअन्तर्गत सकरपुराका बाढीपीडितमा एक्कासी झाडापखालाको प्रकोप बढ्न थालेपछि त्यहाँ का दर्जनौँ सर्वसाधारण बिरामी परेका छन् भने आधा दर्जन सिकिस्त समेत भएका छन् । घर नजिकै रहेको नदीमा
स्वयं बन्दूक व्यापारीहरुको संस्था नेशनल राइफल एशोसिएशन (एनआरए)ले बन्दूक दुरुपयोग रोक्न थप नियमन जरुरी भएको जनाएको छ । बन्दूक नियन्त्रणको विरोधमा उभिँदै राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पनि लस भेगस गोलीकाण्डपछि
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने छ । सत्ता साझेदार माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि नेकपा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकीकरणको पहल थालेपछि कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको हो