तीनओटै संगठनका अध्यक्षले बिहीबार संयुक्तरुपमा विज्ञप्ति प्रकाशन गरी समाजवाद स्थापना गर्ने लक्ष्यका साथ सुरु भएको वामपन्थी शक्तिको एकताले मुलुकलाई नयाँ दिशामा लैजाने बताए । एकता संयोजन समिति र चुनावी तालमेलको
‘आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै उहाँले यही असोज ११ गतेदेखि आमरण अनशन प्रारम्भ गर्नुभएको छ, अनशनकर्ता डा. गजुरेलको बिग्रँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अप्रिय अवस्था सिर्जना हुनुअघि नै
नेपाली कांग्रेस कैलालीले जिल्लाका पाँचओटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी देखिएका २४३ जनाको नाम बिहीबार केन्द्रीय समितिमा सिफारिस गरेको हो । प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत् प्रत्यक्ष र
कांग्रेस कार्यसम्पादन समितिको बिहीबार अपराह्न बालुवाटारमा बसेको बैठकले विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाललाई कार्यदलमा पठाउने निर्णय गरेको हो । यस्तै, कांग्रेस बैठकले शुक्रबार बस्ने केन्द्रीय समिति बैठकबाट
बिहीबार राजधानीमा गरिएको कार्यक्रममा नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई पद्मश्री साधना सम्मान–२०७३ बाट सम्मानित गरियो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनही दुई लाख रुपैयाँको पुरस्कार शर्मा र घिमिरेलाई प्रदान गरे
विशेष सुरक्षाका साथ नवदुर्गा मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादकारूपमा फूलमाला, बिमिरो र पञ्चरंगी धागो प्रदान गरेका थिए । हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन यो
चिकित्सा शिक्षा सुधारलगायतका माग राख्दै आएका डा. केसी शिक्षण अस्पताल परिसरमै अनशनमा बसेका हुन् । अनशनमा बस्नुअघि बिहीबार सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको कार्यदलले तयार
चीनले अक्टोबरको सुरुदेखि नै सो आपूर्तिको मात्रा घटाउने वा नियन्त्रण गर्ने यसअघि नै जनाएको थियो । चिनियाँ वाणिज्य मन्त्रालयले सो जानकारी दिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा
तीन/तीनजनाको नाम छनोट गर्नुपर्नेमा त्यो गर्न नसकेपछि उम्मेदवारको दाबी प्रस्तुत् गरेका सबै आकांक्षीको नाम केन्द्रीय समितिमा पठाइएको नेपाली कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले जानकारी दिए । असोज १७ गतेसम्म उम्मेदवारको
तिलाठी–कोइलाडी गाउँपालिका वडा नम्बर–३ मा पर्ने सो बस्तीका दुई दर्जनभन्दा बढी व्यक्ति झाडापखलाले ग्रसित भएका हुन् । उनीहरु सबैको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । झाडापखालालाई महामारीको रुप