झाल मुग्सी जिल्लामा अवस्थित सुफी मुस्लिम धर्मावलम्वीको पवित्रस्थलनजिकै बिहीबार भएको सो आत्मघाती हमलामा तत्काल १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका थिए । त्यस आक्रमणका घाइतेमध्ये थप सात जनाको मृत्यु
सो पार्टीको काठमाडौं जिल्ला कमिटीले शुक्रबार राजधानीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वाम एकताबाट कोही आत्तिनु नपर्ने बताए । मुलुकलाई भ्रष्टाचारमुक्त र समृद्धिको बाटो डोर्याउन सबैका बल र
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखानसमेत रहेको जात्रामा खटको गजुर उल्टाउने, देउतामाथि राख्ने र पूजा तल गर्ने, रथ पनि उल्टो घुमाउने र महको चाकाबाट बनाएको फूल प्रयोग गर्ने गरिन्छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी २०८ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति हरिप्रसाद बोहराले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसले झापाका तीनओटा निर्वाचन क्षेत्रमा सर्वसम्मतरुपमा उम्मेदवार सिफारिस गरेको छ भने दुईओटा क्षेत्रमा दुईभन्दा बढीको नाम पठाएको छ । झापा क्षेत्र नम्बर–१ बाट विश्वप्रकाश
जिल्ला कमिटीको बिहीबार सम्पन्न बैठकले क्षेत्रबाट आएका नामलाई अनुमोदन गरी केन्द्रीय समितिमा सिफारिस गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर–१ बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम सर्वसम्मतरुपमा सिफारिस
बैठकमा सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले विधेयकका विशेषताकाबारेमा जानकारी गराउँदै संविधानको प्रावधानबमोजिम विधेयकमा कर्मचारी समायोजनको व्यवस्था गरिएकाले विधेयक पारित गर्न आग्रह गरेका थिए । बैठकमा जीवन परियार, चूडामणि विक जंगली, डिल्लीप्रसाद
नोबेल समितिकी अध्यक्ष बेरिट राइस एन्डरसनले उक्त समूह ‘आइक्यान‘ले परमाणु अस्त्रमाथि प्रतिबन्ध लगाउने सन्धी ल्याउन गरेको महत्वपूर्ण प्रयासका लागि सो पुरस्कार दिइएको बताएकी छन् । एन्डरसनले उत्तर कोरियाको प्रसंगसमेत उल्लेख
इन्टरनेट नेटवर्किङमार्फत् बिटक्वाइनको कारोबार गर्नेहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह, सिन्धुपाल्चोकका मिङमार तामाङ, नुवाकोटका विन्दा
वाम एकतामा चुनावी सहकार्य हुने भएपछि यसअघि सिफारिस भएका उम्मेदवारहरु पनि हेरफेर हुनसक्ने बुझिएको छ । यसअघि, कास्कीमा नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरिसकेका छन् । तर, नयाँ