Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


ऐतिहासिक प्राकृतिक ताल संरक्षणको अभावमा घाँसे मैदान बन्यो

सम्बन्धीत निकायबाट तालको संरक्षण हुन नसक्दा चारैतिरबाट घाँसले भरिभराउ हुन थालेपछि ताल अहिले घाँसे मैदानमा परिणत हुँदै गएको हो । ताल संरक्षणका लागि बजेट अभाव भएको र झण्डै ५ वर्ग

इलामबाट एमालेका उम्मेदवार सिफारिस, खनाल र नेम्वाङ सर्वसम्मत

एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नं १ र नेम्वाङलाई २ बाट सिफारिस गरेको हो । ‘खनाल र नेम्वाङ दुवै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति भएकाले बैठकले सर्वसम्मत

माओवादी केन्द्रद्वारा पाल्पाको दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाल्पा निर्वाचन क्षेत्र नं १ मा जीतबहादुर थापा र क्षेत्र नं २ मा वसन्त घर्ती मगरलाई सिफारिस गरिएको हो । प्रतिनिधिसभा समानुपातिकतर्फ नेत्रप्रसाद पाण्डे, दलबहादुर राना, मीरा राना

मापसे गरी सवारी चलाएका फुटबलर रुनीले जरिवानास्वरुप थाले सामाजिक काम

मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई जरिवानास्वरुप एक सय घण्टा सामाजिक काममा परिचालन गरिएको हो । इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी रुनीले सवारी चालकका लागि निर्धारित मापदण्डभन्दा

अमेरिकामा परिवार नियोजन सम्वन्धी नयाँ नीति, महिला अधिकारवादीद्वारा आलोचना

नयाँ नीतिले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनमा पहुँच पाउनबाट वञ्चित पार्न सक्ने अनुमान गरिएको छ । परिवार नियोजन सम्वन्धी नयाँ नीतिका कारण त्यहाँको स्वास्थ्य मन्त्रालयले अब उप्रान्त धार्मिक

तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटक बढे

पर्यटकीय सिजन सुरु भएसँगै विभिन्न देशबाट कञ्चनजंघा क्षेत्रको भ्रमणका लागि आउनेको संख्या बढेको पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटकको संख्या बढेसँगै कञ्चनजंघा पदमार्गमा पर्ने दोभान, मित्लुङ, सिवा, छिरुवा, घुन्सालगायत क्षेत्रमा

राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ प्रशोचन गर्दै

राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमा बढी भएको रकम बोलकबोलबाट उठाउन लागेको हो । ३० दिने निक्षेप संकलन उपकरणमार्फत उठाइएको उक्त रकमको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र

सिलवाल डिआइजीकै हैसियतमा एमालेमा प्रवेश

प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । भदौ २८ मा उनले दिएको राजीनामा स्वीकृत भएको छैन । राजीनामा स्वीकृत भई पेन्सनपट्टाको प्रक्रिया सुरु नभएसम्म सरकारी कर्मचारी

सुन्दरीले झुठ बोल्दा खोसियो ‘मिस वर्ल्ड बंगलादेश’को ताज

२७ वर्षीया जन्नतुल नइमले गत सेप्टेम्बर २९मा ‘मिस वर्ल्ड बंगलादेश–२०१७’ बन्न सफल भएकी थिइन् । ‘मिस वर्ल्ड बंगलादेश’को लागि प्रतियोगी अविवाहित हुनुपर्ने नियमअनुसार ताज पहिरिएको ६ दिनपछि गत बुधबार उनी

बारामा शृंखलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ

पक्राउ पर्नेमा जितपुर–सिमरा–७ का २६ वर्षीय ममताज खान, बराको सिम्रौनगढ घर भइ जितपुर–सिमरा–७ मा डेरा गरी बस्ने ३० वर्षीय नेजामुद्दिन अन्सारी, जितपुर–सिमरा–७ कै १७ वर्षीय ओमप्रकाश शर्मा, सर्लाही, बरहथवाका २४