Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


ईक्वेडरविरुद्ध मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपका लागि छनोट

ईक्वेडरमा नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीलाई ३–१ ले पाखा लगायो । खेलको पहिलो मिनेटमै ईक्वेडरका रोमारियो ईबाराले गोल गरे पनि अर्जेन्टिनाका लियोनल मेस्सीले ह्याट्रिक गर्दै टोलीलाई

स्पेनको क्याटलोनिया तत्काल स्वतन्त्र राज्य नहुने

राष्ट्रपति काल्र्स पुज्डमोनले विवादास्पद जनमत संग्रहपछि संसद्मा सम्बोधन गर्दै क्याटलोनिया स्वतन्त्र राज्य बनेको घोषणा गर्ने अनुमान गरिएको थियो । तर क्याटलोनियाको स्थानीय संसद्लाई सम्बोधन गर्दै काल्र्स पुज्डमोनले स्वतन्त्र क्याटालोनियाको पक्षमा

फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिए, नेदरल्याण्ड्स बाहिरियो

मंगलबार राती भएको खेलमा स्विट्जरल्याण्डलाई २–० ले हराउँदै युरोपियन च्याम्पियन पोर्चुगल विश्वकपमा छानिएको हो । समूहमा दोस्रो भएको स्विट्जरल्याण्डले प्ले अफ् खेल्नेछ । यसैगरी बेलारुसलाई २–१ ले हराउँदै फ्रान्स पनि

सर्लाहीमा गोली हानी सुनचाँदी व्यवसायीको हत्या

हरिपुर नगरपालिकाको पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका २७ वर्षिय व्यवसायी सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । मंगलबार साँझ पसल बन्द गरेर

संसदका कर्मचारीको खाजा खर्चबापत बेरुजु १२ करोड रुपैयाँ फर्स्योटको तयारी

अर्थ मन्त्रालयको स्वीकृतिविपरीत संसदको व्यवस्थापन समितिले कर्मचारीलाई ८० प्रतिशत भत्ता र दैनिक (कार्यालयको दिन ६ सय र बिदाको दिन ७ सय ५० रुपैयाँ) खाना भत्ता दिएको थियो । कर्मचारीलाई दोहोरो

मैना सुनार हत्या प्रकरणमा दोषीलाई जन्मकैदको फैसलाविरुद्ध सर्वोच्चमा रिट

नेपाली सेनाका तर्फबाट अख्तियार प्राप्त प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कट्वाललाई वारेस राखी सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त

नेपाल ताजिकिस्तानसँग ३–० ले पराजित

मंगलबार ताजिकिस्तानमा भएको खेलमा घरेलु टोलीले तीनओटै गोल पेनाल्टीमार्फत् गरेको हो । ताजिकिस्तानले २०, ६० र ८७औं मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो । यो हारसँगै नेपालको एसियन कपमा

नवनियुक्त तीन न्यायाधीशलाई शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजना गरेको विशेष समारोहबीच प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त न्यायाधीश बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । न्यायपरिषद्को गत भदौ २९

एएफसीका अध्यक्ष खालिफा नेपालमा

दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अरु पदाधिकारी पनि काठमाडौं आएका छन् । उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी

स्वास्थ्य बिमा विधेयक पारित

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री पोखरेलले हुनेबाट लिएर नहुनेलाई दिने गरी स्वास्थ्य सेवासम्बन्धी