
दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अरु पदाधिकारी पनि काठमाडौं आएका छन् ।
उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
अध्यक्ष खालिफाले बुधबार एन्फा हाउसमा अध्यक्ष श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्