Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


विनाविभागीय मन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा कुर्सी र सोफा

‘मन्त्रीज्यूहरुलाई प्रधानमन्त्रीको सचिवालयमा बस्ने व्यवस्था मिलाइएको छ,’ मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भने, ‘१० जना मन्त्रीका लागि प्रधानमन्त्रीको कार्यालयमा व्यवस्था गरिएको छ ।’ राज्यमन्त्रीलाई भने अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री कार्यालयको बैठक हलमा

बिहे भएको पाँच दिनपछि बेहुला बेपत्ता

अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ मैदानका ३० वर्षीय बेहुला हरिप्रसाद भट्टराई विवाह भएको पाँच दिनपछि असोज २२ गते दिउँसो सन्धिखर्कबाट बेपत्ता भएका थिए । हराएको आठ दिन भइसक्दा पनि उनको बारेमा कुनै

एउटै फार्मबाट दैनिक एक लाख ४० हजार अन्डा उत्पादन

वरिपरि पहाड तथा जंगलले घेरिएको भूभागबीच समथर खेतको काल्नाबाट बगेको दरौं खोलाको व्यवस्थापन गर्दै गाउँमा उद्योग सञ्चालन गरेर युवा उद्यमी खुमाप्रसाद अर्याललगायत समूहले युवालाई रोजगारी दिएका छन् । पेसाले चार्टर्ड

राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन प्रमाण जुटाउनेलाई एक करोड डलर पुरस्कार 

महिला अधिकार कार्यकर्ताले ‘खलनायक’को उपनाम दिएको ७४ वर्षीय ‘पोर्न किङ’ फ्लिन्टले राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन यथेष्ट प्रमाण दिनेलाई एक करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका हुन् । उनले गत

राष्ट्रपतिसँग संवैधानिक निकायका पदाधिकारीको भेटवार्ता

भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात, महालेखा परीक्षक टंकमणि शर्मा, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, महान्यायाधिवक्ता वसन्तराम भण्डारीलगायत संवैधानिक निकायका

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको गृहकार्य सुरु

ऐन प्रमाणीकरण भएपछि ६ महिनाभित्र तीनै तहको संगठनात्मक संरचना बनाउन कार्यदल गठन गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । गठित हुने विज्ञसहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले ६

सुनको मूल्य सामान्य सस्तियो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले कमी आएर तोलाको ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य

मंगलबार नेप्से ऋणात्मक

उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंक बराबरले झरेर १५ सय ५९ अंक कायम भएर थामियो । कारोबार भएकामध्ये बढीजसो समूह ओरालो लागेसँगै नेप्से पनि ऋणात्मक रहन पुगेको हो । जलविद्युत्,

तिहारमा टेलिकमको छुटैछुट

टेलिकमले जीएसएम र सीडीएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ । सो योजना बुधबार (भोलि)देखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्

मालेबाट चारजना निष्कासित

निष्कासित हुनेमा पोलिटब्युरो सदस्य हिक्मतबहादुर देउवा, गंगाप्रसाद चौधरी र वीरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य सीता महत देउवा रहेका छन् । उनीहरुलाई पार्टीको एकताविपरीत गुटबन्दी र फुटपरस्त गतिविधिमा सक्रिय रहेको भन्दै