Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


पूर्वमन्त्री आचार्यको अन्त्येष्टि

अर्बुदरोगका कारण ८० वर्षको उमेरमा मंगलबार बिहान ३ बजे निधन भएका आचार्यको वैदिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । उनलाई श्रद्धाञ्जलि दिन उपप्रधानमन्त्री कमल थापालगायत मन्त्रीहरु तथा पार्टीका नेता–कार्यकर्ताको ठूलो उपस्थिति

मतपत्रसम्बन्धी मुद्दामा सर्वोच्चले बुधबार निर्णय सुनाउने

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बधुबार निर्णय सुनाउने भएको हो । राष्ट्रिय जनता पार्टी (राजपा) उपाध्यक्ष एवं संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

‘शंखधर’ आख्यानात्मक पुस्तक सार्वजनिक

मंगलबार काठमाडौं नेवा जागरण मञ्चले राजधानीमा आयोजना गरेको कार्यक्रममा शताब्दीपुरुष डा. सत्यमोहन जाशीले सो पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक गर्दै शताब्दीपुरुष जोशीले राष्ट्रिय विभूति साख्वा र नेपाल संवत्लाई

तीन करोड बढीको आयुर्वेदिक औषधि बिक्री

समितिको तेइसौं वार्षिकोत्सव एवं राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा मंगलबार आयोजित कार्यक्रममा समितिले गत आर्थिक वर्षमा रु तीन करोड ४३ लाख १४ हजार १४९ मूल्य बराबरको औषधि बिक्री

गोपाल खड्कालाई मन्त्रालयमा काममा लगाउन आयोगको सहमति

आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन आयोगसँग सहमति माग गरेको थियो । सरकारले कार्यकारी पदमुक्त गरेकोमा सर्वाेच्च अदालतले निर्देशक खड्कालाई पुनर्बहाली गर्ने आदेश दिएको थियो । सर्वाेच्चको

माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसियो, कमल थापा बने ऊर्जामन्त्री

उनले मंगलबार साँझ सत्तासाझेदार माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाहरुलाई ‘बिनाविभागीय’ बनाएका हुन् । माओवादी केन्द्रबाट सरकारमा सामेल सबै मन्त्री र राज्यमन्त्रीहरुको जिम्मेवारी खोसिएको छ । प्रधानमन्त्री देउवाले हालै सरकारमा सहभागी

‘आयुर्वेदिक औषधि उत्पादनमा अनुसन्धानको अभाव’

सिंहदरबार वैद्यखाना विकास समितिले मंगलबार राजधानीमा गरेको कार्यक्रममा नेपाललाई आयुर्वेदिक औषधिको क्षेत्रमा आत्मनिर्भर बनाउन सुझाव दिइएको थियो । कार्यक्रममा वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. राजेन्द्रकुमार गिरीले आयुर्वेदिक औषधि उत्पादनमा

सप्तरीमा म्यादी प्रहरीमा भर्नाका लागि ६ गुणा बढी आवेदन

जिल्लामा दुई हजारभन्दा बढी माग गरिएको म्यादी प्रहरी भर्नाका लागि महिला र पुरुष गरी १३ हजार ५६९ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आसन्न प्रदेशसभा र

Trump dubs sexual harassment claims ‘totally fake news’

“All I can say is it’s totally fake news. It’s fake and made-up stuff and it’s disgraceful what happens, but that happens in the world of politics,” he told reporters

अफगानिस्तानको प्रहरी तालिम केन्द्रमा आत्मघाती आक्रमण, ३३ जनाको मृत्यु, १६० घाइते

आत्मघाती आक्रमणकारी र बन्दुकधारीले प्रहरी तालिम केन्द्रमा धाबा बोलेपछि मारिनेमा स्थानीय प्रहरी प्रमुखसहित कम्तिमा ३३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका एकजना प्रवक्ताले आक्रमणमा १६० भन्दा बढी