२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सप्तरीमा म्यादी प्रहरीमा भर्नाका लागि ६ गुणा बढी आवेदन


0
Shares

जिल्लामा दुई हजारभन्दा बढी माग गरिएको म्यादी प्रहरी भर्नाका लागि महिला र पुरुष गरी १३ हजार ५६९ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षार्थ खटाइने म्यादी प्रहरी भर्नाका लागि गत असोज २४ देखि ३० गतेसम्म आवेदन खुला गरिएको थियो ।