Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


तिहारका लागि घर पोत्न माटो लिन गएकी महिलाको ढिस्कोले पुरिएर मृत्यु

मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादव घर नजिकैको गाउँमा माटो लिन गएको अवस्थामा माटोको ढिस्को खस्दा च्यापिएर मंगलबार

आइएसको कब्जामा रहेको महत्वपूर्ण शहर रक्का सरकारी सेनाको नियन्त्रणमा

अमेरिकाको समर्थन प्राप्त सिरियाली कुर्द र अरब लडाकुहरुले आइएसको राजधानी मानिने रक्का शहरलाई नियन्त्रणमा लिएका हुन् । सिरियाली सेनाका प्रवक्ता तलाल सेलोले पाँच महिनासम्म चलेको आक्रामक कारबाहीपछि त्यहाँ लडाइँ अन्त्य

तिहारमा प्रयोग हुने सामग्रीले बजार भरिभराउ

तिहारमा लगाइने माला, टीका र माटोका दीयो किन्नहरुको भीड लाग्न थालेको छ । त्यसैगरी प्लास्टिकका मालाको बिक्री पनि बढेको छ । वाणगंगा, तौलिहवा, कृष्णनगर, चन्द्रौटालगायतका स्थानमा लाग्ने साप्ताहिक हाटबजारमा रंगीचंगी

पटाका आयातमा रोक, सीमा नाकामा कडाई,जुवातासविरुद्घ गस्ती

तिहार सुरु भएसँगै पटाका तथा ज्वलनशील पदार्थ भित्रिन सक्ने भन्दै सीमा क्षेत्रमा चेकजाँचमा पनि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । विशेष

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आह्वान

गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले लगानीमैत्री वातावरणका लागि विद्यमान ऐन, नियम परिवर्तन गरेकाले बिना हिचकिचाहट लगानीका लागि मुलुकको समृद्धिमा सहयोग पुर्‍याउन आग्रह

८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक्ने ट्रम्पको आदेश कार्यान्वयनमा रोक

हवाइ राज्यको होनोलुलुस्थित संघीय अदालतले राष्ट्रपति ट्रम्पले ल्याएको नियम तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । अदालतले फैसला गरेपछि नियम कार्यान्वयनमा नआउने भएको छ । विभिन्न देशका नागरिकलाई अमेरिका प्रवेशमा

पाँचथरका दुईवटा जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

पाँचथर–ताप्लेजुङको सिमाना भएर बग्ने कावेली खोलामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको काबेली बीवान जलविद्युत् आयोजना र हिलिहाङ गाउँपालिकाको भारपा र फिदिम नगरपालिकाको सिमाना हेवा खोलामा निर्माणाधीन २१ मेगावाट क्षमताको तल्लो

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक आजबाट शुरु

कडा सुरक्षाका बीच राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा शुरु हुने कंग्रेसमा २ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । कंग्रेसले आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टीको

रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

टोटनह्याम हट्सपरले भने रियल मड्रिडसँग १–१ गोलको बराबरी खेलेको छ । स्पेनिस क्लब रियाल मड्रिडको मैदानमा भएको खेलमा रियाल मड्रिडका राफेल भारानेले आत्माघाती गोल गरेपछि टोटनह्यामले अग्रता लिएको थियो ।तर

यमपञ्चकको दोश्रो दिन, आज कुकुर तिहार

यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।