Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


‘एमालेले बहुमत ल्याउनुपर्छ, प्रतिव्यक्ति एक हजार डलर सहयोग गर्नोस्’

एमालेनिकट एनआरएनएको बुधबार राजधानीमा भएको भेलामा उनले कांग्रेसको सत्तालिप्साले मुलुकमा संकट थपिएको बताए । सरकार निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको भन्दै उनले सरकारको षड्यन्त्र पूरा हुन नदिने बताए । नेपाली जनता

सर्वोच्चले दिएन अन्तरिम आदेश, निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लको रिट निवेदनमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो । सर्वोच्चले

२०४१ सालमै धूमपानरहित मन्त्रालयकारुपमा प्रशंसा पाएका थियौं : मन्त्री बोहरा

बुधबार मन्त्रालयलाई पदबहाली गर्दै मन्त्री बोहराले राजनीतिक पूर्वाग्रह र हस्तक्षेत्रबाट मुक्त भइ स्वास्थ्यमा जनताको हित हुनेगरी काम गर्न निर्देशन दिएका हुन् । उनले भने–‘मबाट राम्रा योजनाका लागि कुनै हस्तक्षेप हुँदैन,

‘Let us all together make the election successful’

The minister was speaking in a reception and greetings exchange programme organized by the Federation of Nepali Journalists (FNJ), Bhaktapur branch here on Wednesday. He said, “The election of the

सालोको कुटाइबाट भिनाजुको ज्यान गयो

घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए । मंगलबार अपराह्न गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका तामाङलाई उनकै

सडक दुर्घटनामा कतारमा एक नेपालीको मृत्यु

मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए । मण्डल ६ महिना अगाडि रोजगारीको लागि कतार गएका थिए । उनको गएराति

चुनाव रोक्ने षड्यन्त्र असफल बनाउन सरकारमा सहभागी भयौं : उपप्रम थापा

ऊर्जा मन्त्रालयमा बुधबार पदभार ग्रहण गर्दै उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा गएको बताए । ‘त्यसबेला पनि मधेसवादी दलले सरकार

चितवनमा २६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ । तीमध्ये स्क्रब टाइफसबाट दुईजनाको मृत्यु भइसकेको छ । विगत तीन महिनामा एक

कुकुर तिहार (फोटो)

तिहारको दोस्रो दिन कुकुरतिहारको अवसरमा काठमाडौंको नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा नेपाल प्रहरीलाई सघाउँदै आएका कुकुरहरुको पूजा गर्दै प्रहरीहरु । फोटोः ईमेजखबभ

प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुर तिहार (९ तस्वीर)

तिहारको दोस्रो दिन कुकुर तिहारको अवसरमा काठमाडौंको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा नेपाल प्रहरीलाई सघाउँदै आएका कुकुरहरुको सामूहिक पूजा गर्दै प्रहरीहरु । फोटोः इमेजखबर ।