सबै जनतालाई समानरुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले थालिएको स्वास्थ्य बिमासम्बन्धी ऐन व्यवस्थापिका–संसदबाट पारित भएको छ । ऐन बनेसँगै यसको महत्व पनि निकै बढेको छ । सरकारले ल्याएको स्वास्थ्य बिमा ऐन
कडा सुरक्षाका बीच राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा सुरु भएको कंग्रेसमा २ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका नेता सी चिनफिङले
According to the District Public Health Office, Chitwan, the scrub typhus, an infectious mite-borne disease that is caused by Orientia tsutsugamushi, have been detected on such a number of people.
धनकुटालाई राजधानी घोषणा गर्न विभिन्न दबाबमूलक आन्दोलन गर्दै आएका उनीहरुले स्थानीयलाई तिहार मनाउन सहज होस् भनेर आन्दोलन स्थगन गरेको जनाएका छन् । आयोजक समितिले मंसिर ५ गतेदेखि फेरि आन्दोलन गर्ने
विगत २४ वर्षदेखि अमेरिकी प्रतिवन्ध र कुटनीतिक प्रयासलाई बेवास्ता गर्दै उत्तर कोरियाले कसको सहायताले परमाणविक कार्यक्रम पहिलेभन्दा झन् सफल र खतरनाक बनाएको छ त ? उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई सफल
आयोगको कार्यालय कान्तिपथमा बुधबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मंसिरमा हुने निर्वाचन तयारीकाबारेमा जानकारी गराएका हुन् । त्यसक्रममा कूटनीतिक नियोगका प्रतिनिधहरुले नियोगहरुलाई निर्वाचन अनुगमन गर्न नदिएको, स्थानीय तह निर्वाचनमा
मधेस आन्दोलनको भावनाविपरीत पार्टी नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूचीमा जात र पैसाका आधारमा नाम समावेश गरेको भन्दै राजपा महासचिव केशव झाको नेतृत्वमा बुधबारदेखि भाइटीकासम्म दैनिक तीनघन्टे अनशन सुरु
मन्त्रालय तोकिएका राप्रपाका मन्त्रीहरु बुधबारैदेखि कार्यालय जाने भएपछि माओवादी मन्त्रीहरु पुल्चोकस्थित मन्त्रीक्वार्टरमै बसेको स्रोतले जानकारी दिएको छ । मंगलबारसम्म माओवादी मन्त्रीहरुका नाम रहेका स्थानमा बुधबार कार्यालय समयअगावै नयाँ मन्त्रीहरुको नाम
बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी संघमा रहेकाहरुले जनजातिलाई स्थानीय तह, प्रदेश र केन्द्रमा समानुपातिक हैसियतसमेत नदिएको भन्दै पार्टी छाड्ने धम्की दिएका हुन् । प्रदेश, संघको निर्वाचन र
रिपोर्टर्स क्लबले बुधबार राजधानीमा गरेको साक्षात्कारमा नेताहरुले आ–आफ्नो गठबन्धनको बचाऊ गरेका हुन् । लोकतान्त्रिक गठबन्धनमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र राप्रपाका नेताहरुले अधिनायवाद स्थापित गर्न वाम गठबन्धन