Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत्

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा बुधबार प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत् गरिएको थियो । कार्यक्रममा कलाकार सीताराम कट्टेल (धुर्मस), मनोज गजुरेल, शैलेन्द्र सिंखडा, शिशिर योगी

विस्फोटक पदार्थ बरामद

प्रहरीले स्थानीय पदमबहादुर पाण्डेको घरबाट गए राति चारथान ‘डेटोनेटर’ र एकथान ‘फ्युज’सहित तार बरामद गरेको हो । ‘डेटोनेटर’ र ‘फ्युज’ बरामद गर्नासाथ सोधपूछ गर्दा पाण्डेका ज्वाइँ पर्ने सोही नगरपालिका–१५ विजयखर्कका

डा.केसीको अनशन तोडियो, यस्तो छ १० बुँदे सहमति

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत् ल्याउनेलगायत सरकारसँग १० बुँदे सहमति भएपछि बुधबार बेलुका डा.केसीले १० वर्षीया बालिका रोजिना तामाङको हातबाट पानी र मह खाएर अनशन स्थगित गरेका हुन् । स्वस्थ्यमन्त्री

प्रजिअ र प्रहरी प्रमुखको गाडीमाथि ढुंगा प्रहार, प्रहरी र स्थानीयबीच झडप

स्थानीयको ढुुंगा प्रहारबाट प्रजिअ चढ्ने गाडीको सिसा फुुटेको छ । स्थानीयको नियन्त्रणमा रहेका सो नगरपालिकाका कार्यकारी अधिकृत मनोज झालाई उद्धार गर्नेक्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । झडपमा परी सशस्त्र

चन्दा र धम्कीपूर्ण व्यवहारसामु नझुक्दा गौचनको हत्या : निजी क्षेत्र

उद्योग वाणिज्य महासंघ र निर्माण व्यवसायी महासंघले गौचनको हत्यापछि निजी क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा निर्माण व्यवसायी महासंघका

युरोपमा नेपाली खानाको प्रबद्र्धन गरिने

नेपाली खानामार्फत् नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले युरोपमा नेपाली खानाको महोत्सव पनि गरिने जनाइएको छ । युरोप क्षेत्रमा नेपाली परिकारको प्रबद्र्धन कसरी गर्ने भन्ने विषयमा नेपाल पर्यटन बोर्डले बुधबार

सुनको भाउ २०० ले घट्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्यमा तोलामा २०० रुपैयाँले कमी आएर तोलाको ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य

बुधबार सेयर बजार सुधारियो

उतार–चढावबीच बजार परिसूचक नेप्से ९ अंक बढीले उकालो लागेर १५ सय ६८ पुग्यो । यसदिन कारोबार भएका सबै समूह हरियो रहे । बिमा समूहमा सबैभन्दा उच्च ९७ अंकको सुधार आयो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनिश्चितकालीन तालाबन्दी

प्रतिष्ठानमा कार्यरत् अहेब, अनमी, ल्याव असिस्टेन्टलगायतका तह मिलान प्रक्रियाले सिनेट बैठकमा प्रवेश नपाएको भन्दै अस्पतालका कर्मचारी आन्दोलित हुँदै बुधबार तालाबन्दी गरेका हुन् । कर्मचारी आन्दोलनका कारण अस्पतालका आकस्मिक सेवाबाहेकका सबै

काठमाडौंमा ‘सुरक्षा व्यवस्था कडा’, प्रहरीद्वारा ३० लाख बराबरका पटका नस्ट

महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा बरामद गरेका करिब ३० लाख रुपैयाँ बराबरका पटकासमेत नस्ट गरेको छ । बुधबार