राजधानीमा पत्रकार सम्मेलन गरी कम्पनीका ‘ब्रान्ड एम्बेसडर’ राजेश हमाल, कन्ट्रिडाइरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले संयुक्त रुपमा ‘किन्ले ब्रान्ड’को पानी सार्वजनिक गरेका हुन् । किन्ले ८
उनले वाम गठबन्धनको नाममा कम्युनिष्ट तानाशाही शासन व्यवस्था लाद्न खोज्ने नेकपा एमाले र माओवादी केन्द्रको ‘दुष्प्रयास’ कुनैपनि अवस्थामा पूरा हुन नदिन जनता सचेत हुनुपर्ने समय आएको जिकिर गरे । विश्वमा
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुन तोलाको ५६ हजार १०० मै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउमा भने ५ रुपैयाँले कमी आएर
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘कविता काव्य’ सम्मानबाट गीतकार किरण खरेललाई सम्मान गरिएको हो । यस्तै, ‘समालोचना सम्मान’ दयाराम श्रेष्ठ र ‘महिला प्रतिभा सम्मान’ गायिका नुपुर भट्चार्यलाई प्रदान गरियो ।
आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएको हो । बजार परिसूचक नेप्से १० अंकले उकालो लागेर १५ सय २३ विन्दुमा पुग्योे । उत्पादनमूलक समूह
मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै निधिले आफू प्रधानमन्त्रीको दौडमा नरहेको र रुचि पनि नभएको बताए । आफ्नो निर्वाचन क्षेत्रमा जोसुकै आएको भएपनि आफू प्रतिस्पर्धा गर्न तयार
मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले पुर्खाले लडेर बचाएको देशलाई गौरव र स्वाभिमानका साथ माथि उठाउन आफू प्रतिबद्ध रहेको बताए । वाम गठबन्धन निकै मजबुत्
मंगलबार सभास्थलभन्दा २०० मिटर टाढा तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजार तुलसी बोर्डिङ स्कुलनजिकै बम विस्फोट भएको थियो । उक्त विस्फोटमा परी एक म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् । नेपाली
आयोगका अनुसार उपसचिव पौडेललगायतले यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले कार्यालयका उपसचिव होमनाथ अधिकारीविरुद्ध रु १४ लाख ५
नेपाली कांग्रेसले तुलसीपुरमा आयोजना गरेको चुनावीसभालाई देउवाले सम्बोधन गर्नैलाग्दा बम विस्फोट गराइएको थियो । बम विस्फोट भएपछि देउवाले आफ्नो सम्बोधन नै छोट्टाएका थिए । सभास्थलनजिकको तुलसी बोर्डिङचोकमा गराइएको विस्फोटमा परी