Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सुनको भाउ स्थिर, चाँदीको भाउमा ५ रुपैयाँको कमी


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुन तोलाको ५६ हजार १०० मै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउमा भने ५ रुपैयाँले कमी आएर ७६० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रति औंस १२९८ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।