उनले धार्मिक मतभेदलाई विभाजन र अविश्वासको स्रोत नबाउन आग्रह गर्दै एकता, माफी, सहिष्णुता र राष्ट्रनिर्माणका लागि शक्तिका रुपमा लिनुपर्ने धारणा ब्यक्त गरेका छन् । रोहिंग्या मुस्लिम समुदायमाथि भएको दमनका कारण
तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई उसैको मैदानमा ४÷२ ले हराएको हो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन आस्ले योङले दुई गोल गरे भने एन्टोनियो मार्टीयल र जेस्सी लिङ्गार्डले
उत्तर कोरियाले दक्षिण कोरियालाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले प्रहार गरेको यो मिसाइल अन्तर महाद्विपीय ब्यालेष्टिक मिसाइल रहेको र बिश्वभरका लागि निकै नै खतरापूर्ण रहेको
हातहतियार, बम एवं विस्फोटक पदार्थ लुकाएर राखेको आशंकामा विभिन्न स्थानका जंगलमा मंगलबारदेखि सुरक्षाकर्मीको संयुक्त टोलीले ‘स्विप’ अप्रेसन संचालन गर्न थालेको छ । अप्रेसनका लागि सेना, प्रहरी र सशस्त्रको संयुक्त टोली
विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले मंगलबार कीर्तिपुरस्थित विश्वविद्यालय हातामा निर्मित सूचना प्रविधि केन्द्र भवन उदघाटनसँगै ‘कागजविहीन प्रशासन’ को घोषणा गरेको हो । २०७२ को भूकम्पले त्रिविको अधिकांश भवन क्षतिग्रस्त भएका थिए
जोङलाइ राज्यको सूचना मन्त्रालयले सिन्ह्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारीअनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बाजुराबाट साफेबगर हुँदै मंगलसेन जाँदै गरेको लु१ग २७८ नम्बरको सेनाको ट्रक मंगलबार साँझ ७ बजेतिर तिमिल्सेनको ओरालोमा पल्टिएको हो । गुड्दै
न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले रु एक करोड धरौटी माग्ने आदेश गरेको र सोही आदेशअनुसार धरौटीमा छुटेको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए ।
वि.श.२०७२ भदौ १९ गतेदेखि पूर्ण रुपमा बन्द भएको उद्योग सरकारले नयाँ व्यबस्थापन तोकेपछि करिव ३ वर्षपछि सन्चालनमा आएको हो । पहिलो चरणमा उद्योगले जुटको सुतली र बोरा उत्पादन गर्ने सन्चालन
सुरक्षा संवेदनशीलतामा हेलचेक्र्याइँ गरेको भन्दै प्रहरी सहायक निरीक्षक गंगादेवी खत्रीसहित ६ प्रहरीलाई निलम्बन गरिएको जनाइएको छ । प्रहरी स्रोतकाअनुसार निलम्बन हुनेहरुमा एक असइ, एक हवल्दार र चारजना प्रहरी जवान रहेका