बिहान सवा ९ बजे भएको दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । अन्यको उद्धारको प्रयास भईरहेको जनाइएको छ । बसमा
तर हुम्लाका सबै क्षेत्रका बासिन्दाले यो सेवासमेत पाउन सकेका छैनन् । महंगोसेवाका कारण बृद्धबृद्धा, असक्त, महिला, वालवालिका र न्युन आर्थिक स्तर भएकालाई हवाइजहाज चढ्नु ‘फलामे चिउरा चपाउनु’ जस्तै भएको छ
यस पटकको निर्वाचनमा प्रचण्डको आगमनले चितवन फेरी चर्चामा रहेकोले यहाँको चुनावी माहोल थप रोमान्चक बन्दै गईरहेको छ । प्रतिनिधि सभा तर्फ वामगठबन्धनबाट चितवन क्षेत्र नं.३ मा उम्मेद्वारी दिएको नेकपा (माओवादी
The temporary police personnel Binod Chaudhary, 23, of Tulsipur-12 died in the course of treatment at Kohalpur Medical College, said Banke District Police Office Chief Tek Bahadur Tamang. Other injured,
निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणअन्तर्गतको निर्वाचनपछि मात्रै मतगणना गर्ने निर्णय गरेपछि संकलित मतपेटिका रुँग्न सुरक्षाकर्मीसँगै उम्मेदवारका प्रतिनिधिहरु पनि खटिएका हुन् । निर्वाचन भएको लामो समयसम्म मतपेटिकाहरु प्रशासनको जिम्मामा
तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा गएराति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ । मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइते
मुगुबाट नेपालगन्ज जाँदै गरेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राती दुर्घटना भएको हो । दुर्घटनामा मुगुको भिई–७ का ४५ वर्षीय जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरबिक्रम
कुनै बेला राजसिंहासनको उत्तराधिकारीका रुपमा लिइने राजकुमार मुतैबले एक बिलियन डलरभन्दा बढी जरिवाना तिर्ने प्रतिबद्धता जनाएपछि उनलाई रिहा गरिएको बताइएको छ । उनी पूर्व नरेश अब्दुल्लाहका छोरा हुन् । भ्रष्टाचारको
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार गएराति ९ बजे बनस्थलीमा धारिलो हतियार प्रहारबाट २४ वर्षीय सुशील तामाङ घाइते भएका हुन् । काठमाडौं महानगरपालिका–१६ बनस्थलीमा उनीमाथि धारिलो हतियार प्रहार भएको हो ।
अघिल्लो दिनको तुलनामा भने कारवाहीमा पर्ने चालकको संख्यामा सामान्य कमी देखिएको छ । सोमबार १ हजार ९ सय १५ चालक कारवाहीमा परेका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक