राजधानीमा पत्रकार सम्मेलन गरी कम्पनीका ‘ब्रान्ड एम्बेसडर’ राजेश हमाल, कन्ट्रिडाइरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले संयुक्त रुपमा ‘किन्ले ब्रान्ड’को पानी सार्वजनिक गरेका हुन् ।
किन्ले ८ चरणमा प्रशोधित शुद्ध पानी रहेको प्रबन्ध निर्देशक भार्शनेले दाबी गरे । किन्लेको १ लिटर बोतलको पानीको बजार मूल्य २५ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्