Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


प्रधानमन्त्री देउवाको बूढानीलकन्ठस्थित निवासको पर्खालबाहिर बम विस्फोट

उनको घरपछाडिको पर्खालबाहिर प्रेसरकुकर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । ३० सेकेन्डको अवधिमा दुईओटा विस्फोट भएपनि कुनै क्षति भने नभएको जनाइएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको

इलाममा दुई महिलाको शंकास्पद मृत्यु

गत मंगलबार बिहान सोही स्थानकी ३२ वर्षीया सन्चु राई गाईको गोठमा मृत फेला परेकी थिइन् । सन्चुको टाउकामा चोट लागेको र गाईले लात्तीले हानेको हुनसक्ने स्थानीयले अनुमान गरेको प्रहरीले जनाएको

कांग्रेसले बहुमत ल्याउने दाबी

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले कांग्रेसले सहजै बहुमत ल्याउने दाबी गरेका हुन् । पहिलो चरणको निर्वाचनमा पनि आफ्नो पार्टीले

‘कांग्रेसको नेतृत्वमामात्र संविधान कार्यान्वयन’

शुक्रबार काठमाडौंको असनमा आयोजित चुनावीसभामा उनले वाम गठबन्धनले लगाएको चुनाव गराउँदैन भन्ने आरोप कांग्रेसले चिरेर पहिलो चरणको चुनाव गराइसकेको बताए । यस्तै, काठमाडौं–६ प्रदेशसभा–१ का सदस्य न्हुछेनारायण मानन्धर, काठमाडौं जिल्ला

१२० स्थानीय तहमा बैंक पुग्न बाँकी

निर्वाचनपछि वित्त आयोग गठन हुने उपाध्यक्ष डा.वाग्लको भनाई थियो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २०औं स्थापना दिवसको अवसर पारेर शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले राजनीतिक कारणले वित्त आयोग

ट्रान्सन होल्डिङस्को सर्भिस ब्रान्ड ‘कर्लकेयर’ नेपालमा

काठमाडौंमा सन्चालनमा ल्याइएको ‘कर्लकेयर’बाट उपभोक्ताले सहज सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरबाट ७२ घन्टाभित्र सबै सेवा उपलब्ध गराउने जनाइएको छ । सन् २००९ मा स्थापना भएको ‘कर्लकेयर’को

देउवा अछाम पुगेकै दिन महिला संघकी केन्द्रीय सदस्य भुजेल एमालेमा प्रवेश

शुक्रबार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले महिला नेत्री भुजेललाई फूलमाला र टीका लगाएर एमालेमा स्वागत गरे । साँफेबगर नगरपालिका वडा नम्बर–७ रिडिकोटमा आयोजित वाम गठबन्धनको चुनावीसभामा भुजेल एमाले प्रवेश गरेकी

प्रधानमन्त्री म नै हुन्छु : देउवा

नेपाली कांग्रेस अछामले शुक्रबार मंगलसेनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले आफू सुदूरपश्चिमको बासिन्दा भएकाले यहाँको विकास आफूलेमात्रै गर्नसक्ने दाबी गरे । उनले निर्वाचनमा वाम गठबन्धन विजयी भएमा केपी ओली

कम्युनिष्ट शासन राणा शासनभन्दा पनि भयानक : देउवा

नेपाली कांग्रेसले डोटीले शुक्रबार बोगटानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले कम्युनिष्ट अधिनायकवाद लाद्न वाम गठबन्धन बनेको आरोप लगाए । कम्युनिष्ट शासन ‘राणा शासनभन्दा पनि भयानक’ हुने उनको भनाइ थियो

सुरक्षा चुनौती समीक्षाः निर्वाचनमा सहभागी दलहरुबाटै असहयोग भएको आरोप (भिडियो)

सुरक्षा निकायका प्रमुख र आयोगबीच भएको छलफलमा निर्वाचनमै सहभागी दलहरुलाई नै निर्वाचनविरोधी गतिविधि बढ्नुमा दोषी ठहर्‍याइएको छ । निर्वाचन आयोग मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिरहँदा सुरक्षा