Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रधानमन्त्री देउवाको बूढानीलकन्ठस्थित निवासको पर्खालबाहिर बम विस्फोट


0
Shares

उनको घरपछाडिको पर्खालबाहिर प्रेसरकुकर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

३० सेकेन्डको अवधिमा दुईओटा विस्फोट भएपनि कुनै क्षति भने नभएको जनाइएको छ ।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।