
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले कांग्रेसले सहजै बहुमत ल्याउने दाबी गरेका हुन् ।
पहिलो चरणको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रता कायम गरेको दाबी गर्दै उनले समानुपातिकतर्फ पनि पार्टीले अग्रता कायम गर्ने बताए ।
यस्तै, कांग्रेस केन्द्रीय निर्वाचन आर्थिक उपसमितिका संयोजक विनोद चौधरीले कांग्रेसको नेतृत्वलेमात्र मुलुकलाई समृद्ध बनाउनसक्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्