‘कांग्रेसको नेतृत्वमामात्र संविधान कार्यान्वयन’ • Image Khabar Image Khabar


‘कांग्रेसको नेतृत्वमामात्र संविधान कार्यान्वयन’


Imagekhabar
१५ मंसिर २०७४, शुक्रबार २०:४९

‘कांग्रेसको नेतृत्वमामात्र संविधान कार्यान्वयन’

शुक्रबार काठमाडौंको असनमा आयोजित चुनावीसभामा उनले वाम गठबन्धनले लगाएको चुनाव गराउँदैन भन्ने आरोप कांग्रेसले चिरेर पहिलो चरणको चुनाव गराइसकेको बताए ।

यस्तै, काठमाडौं–६ प्रदेशसभा–१ का सदस्य न्हुछेनारायण मानन्धर, काठमाडौं जिल्ला सभापति सवुज बानियाँलगायतले वाम गठबन्धन क्षणिक भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्