
शुक्रबार काठमाडौंको असनमा आयोजित चुनावीसभामा उनले वाम गठबन्धनले लगाएको चुनाव गराउँदैन भन्ने आरोप कांग्रेसले चिरेर पहिलो चरणको चुनाव गराइसकेको बताए ।
यस्तै, काठमाडौं–६ प्रदेशसभा–१ का सदस्य न्हुछेनारायण मानन्धर, काठमाडौं जिल्ला सभापति सवुज बानियाँलगायतले वाम गठबन्धन क्षणिक भएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्