खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीको भनाइ
वासिंटनका लागि रुसी राजदूतसँग गरेको संवादबारे आफूले झुटा अभिव्यक्ति दिएको उनले स्वीकारेका हुन् । वासिंटन डीसीस्थित एउटा संघीय अदालतमा उपस्थित हुँदै फ्लिनले आफूले जानाजान ‘झुटो, कपोलकल्पित र धोकाधडीपूर्ण’ अभिव्यक्ति दिएको
शुक्ला गण्डकी नगरपालिका– ८ गणपतेस्थित उनको घरको आँगनमा बम बिस्फोट गराइएको छ । बम शनिबार बिहान् ५ः४० बजे विस्फोट भएको हो । विस्फोटबाट मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय तनहुँका
ठूलो आवाजमा विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । टिकापुर प्रहरीले विस्फोटमा संलग्नको खोजी हुनका साथै अनुसन्धान भइरहेको जनाएको छ ।
विश्वकपमा छनोट हुन सफल ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरी खेल तालिका सार्वजनिक गरिएको छ । समूह ‘ए’ देखि ‘एच’ सम्मका हरेक समूहका चार टिमले एक अर्काविरुद्ध प्रतिश्पर्धा गर्नेछन् ।
महाशाखाका अनुसार काठमाडौंमा शनिबार सामान्यतया मौसम सफा रहने छ । काठमाडौंमा शनिबार बिहानको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान गरिएको
‘अर्न, लर्न एन्ड रिटर्न’ स्किमअन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्ने छ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् । यो
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालका प्रमुख महेन्द्र श्रेष्ठले पछिल्लो समय असुरक्षित यौनसम्पर्कको दरसँगै सुरक्षित
विकास निर्माण र समृद्धिसँगै उनीहरुले नेपाललाई हिन्दु राज्य बनाउने एजेन्डालाई मतदातासामु राखेका हुन् । प्रतिनिधिसभाका लागि तीन, प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्र रहेको कास्कीमा प्रत्यक्षका ९ सहित समानुपातिकतर्फ गरी कांग्रेसका
राजकुमार ह्यारी र उनकी अमेरिकी महिला साथी मेघान मर्केलले रमाइलो स्वागत भोजसहित शुक्रबार बेलायती सहर नोटिङघमको भ्रमण गरेको समाचारमा जनाइएको छ । महारानी एलिजावेथका नाती ह्यारीले अमेरिकी नायिकासमेत रहेकी मर्केलसँग