Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


सिन्धुलीमा माइक्रोबस दुर्घटनामा एकजनाको मृत्यु, १५ घाइते

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–६ निवासी ६५ वर्षीय राजेन्द्रप्रसाद भट्टराई रहेका छन् । दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन् । घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका

मनाङलाई हराउँदै आर्मी काँकडभिट्टा गोल्डकप च्याम्पियन

झापाको काँकडभिट्टामा शुक्रबार सम्पन्न फाइनलमा मनाङ–मर्स्याङ्दी क्लबलाई ‘टाइब्रेकर’मा ३–२ ले हराउँदै आर्मीले जारी सिजनमा तेस्रो उपाधि हात पारेको हो । निर्धारित् समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट

नयाँ शक्तिका उम्मेदवारलाई लक्षित गरी बम प्रहार

कपिलवस्तु प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार इलियास मुसलमान चडेको गाडीमाथि अज्ञात समूहले रिमोट बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर–९

इन्डोनेसियामा आँधीका कारण २० जनाको मृत्यु, १७ हजार घर नष्ट

भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले २० जनाको ज्यान जानुका साथै १७ हजार ९ ओटा घरहरु पूर्णतया नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् । प्राकृतिक प्रकोपमा परी अन्य

त्रिशूली नदीबाट दुर्घटनाग्रस्त बस निकालियो, सात यात्री अझै बेपत्ता

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट गएका गोताखोरको टोलीले शुक्रबार क्रेनको सहायताले नदीको सतहबाट करिब ३० फिट तलबाट बस निकालेको हो । काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु२ख २९१

‘Election campaigners not to use photos of martyrs for vote’

The EC also directed the respective District Administration Offices, security agencies and election observers to remove any photos of martyrs, and take actions against those screening videos and posting audios

रुकुमका दुई मतदान केन्द्रमा मतदान सम्पन्न

बाँफीकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाका दुई केन्द्रमा पुनः मतदान सम्पन्न भएको हो । ६७२ मतदाता रहेको बाँफीकोेट गाउँपालिकामा शुक्रबार ३९७ मत खसेको बाँफीकोट मतदान केन्द्रका मतदान अधिकृत तेजप्रसाद पौडेलले बताए

ललितपुर–३ मा को बलियो ? भुसाल र अमात्य के भन्छन् ? (भिडियो)

त्योमध्ये ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ निकै चर्चामा रहेको छ । ललितपुरका तीनओटा क्षेत्रमध्ये क्षेत्र नम्बर–३ चर्चामा रहेको छ । यो क्षेत्रमा नेपाली कांग्रेस, वाम गठबन्धन र अन्य साना दलहरुका

भक्तपुरमा कुहिएको अवस्थामा पुरुषको शव फेला

भक्तपुरको सूर्यविनायक नगरपालिका– १० साँगा मुसी गणेश मन्दिर नजिकै खोल्सामा कुहिएको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । झापा धौलाढुवा नगरपालिका– ९ लकडी

सहिदसँग सम्बन्धित अडियो, भिडियो र तस्वीरजस्ता सामग्री तत्काल हटाउन निर्देशन

विशेषगरी प्रदेश नम्बर–२ सहितका जिल्लामा विभिन्न समयमा भएका आन्दोलनका ध्वनि, दृश्य, तस्वीर (अडियो, भिडियो, फोटो) तथा सहिदका तस्वीरलाई सामाजिक सन्चारमाध्यम फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युब, ब्लग र अनलाइन समाचारमार्फत् राखेको पाइएको