Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


पूर्वी तथा मध्य भागमा मौसम बदली हुने


0
Shares

महाशाखाका अनुसार काठमाडौंमा शनिबार सामान्यतया मौसम सफा रहने छ । काठमाडौंमा शनिबार बिहानको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान गरिएको छ ।