चितवन उद्योग संघले आइतबार चितवन प्रदर्शनी केन्द्र भरतपुरमा गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ऐनको व्यवस्थाहरु सुधार गर्दै आयात निर्यात सम्बन्धी राष्ट्रहित विपरीतका कानुनहरुलाई परिवर्तन गर्न सकिए आउने
उनीहरूले ४१ वर्षीय आकर्षक वकील नाभाल्नीलाई रसियाका विभिन्न बीस शहरमा भेटी राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्नबाट नरोक्न निर्वाचन अधिकारीहरूमार्फत जिम्मेवार उच्च निकाय तथा अधिकारीलाई दवाव सिर्जना गरेका छन् । रसियाको राजधानीस्थित
लेकसाइडका अधिकांश रुख झिलिमिली बत्तीले सिंगारिएका छन् भने अधिकांश होटल, रेष्टुरेन्टमा क्रिसमस ट्री सजाएर विशेष पार्टी आयोजना गरिएको छ । पोखराका सानादेखि ठुला होटल र रेष्टुरेन्टमा क्रिसमस इभ विशेष पार्टीको
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि आर्थिक ज्ञान प्रदान गर्ने उद्देश्यले बचत योजनासहित एप सार्वजनिक गरिएको जनाइएको हो । ‘आइएम एमबिए’ बचत योजना निम्न आय भएका समूहलाई बचत तथा लगानीमा आकर्षण
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजाल र उनको श्रीमती सरला रिजालको अग्रसरतामा आइतबार दिउँसो पशुपति मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिएको हो । डा.रिजालले एसियाकै बरिष्ठ न्युरो चिकित्सक अस्वस्थ भएको खबरले चिन्तित
एपीएफ क्लव काठमाडौंलाई ३-० गोल अन्तरले पराजित गर्दै सुनसरी–११ सेमिफाइनल प्रवेश गरेको हो । सुनसरीकोतर्फबाट पहिलो हाफको २७ औं र ३६ औं मिनेटमा हेमन्त थापा मगरले दुई गोल गरेका थिए
भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका राजकुमार बिन तलालसँग अदालतले ६ अर्ब अमेरिकी डलर (करिब ६ खर्ब रुपैयाँ) भन्दा बढी धरौटी मागेपछि उनको स्वामित्वमा रहेको कम्पनीको ठूलो हिस्सा सुम्पनु पर्ने बताइएको
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले उकालो लागेर ५४ हजार ९ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार
Organizing an interaction Sunday, Deputy Inspector General of Nepal Police, Manoj Neupane, informed that all temporary police persons mobilized for the election were provided the salary, allowance and ration as
विपद व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरुले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४४ औं स्थापना दिवसको अवसर पारेर एपीएफका गोताखोरहरुको निःशुल्क विमा गरेको हो । सशस्त्र प्रहरी