आफ्नो देशका केही महिलालाई विमान चढ्न नदिएपछि ट्युनिसियाले इमिरेट्स एयरलाइन्सको विमानलाई ट्युनिसमा अवतरण गर्न नदिएको हो । ट्युनिसियाली महिलालाई विमान चढ्न नदिनु रंगभेदी तथा विभेदकारी भएको भन्दै अधिकारवादी संस्थाले विरोध
‘आज मज्जाले नुहाइयो,’ उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो, उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ । रजिस्टर बनाएर रेकर्ड नै राख्ने
सरकारी मापदण्डभन्दा वायु प्रदुषण दर पाँच गुणासम्म बढेको छ । विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदुषण हुँदा फरक नपर्ने मापदण्ड तय गरेको छ
निगमले २०२८ साल (सन् २०७१) मा पहिलो पटक ट्विनअटर जहाज सञ्चालनमा ल्याएको थियो । त्यसयता निरन्तर उडिरहेका जहाज विस्थापन गर्न लागेको हो । हाल निगमसँग तीन थान ट्विनअटर जहाज छन्
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आइतबार एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुला गर्न अन्तरिम आदेश जारी गरेको हो । अदालतको
राष्ट्रपति भण्डारीले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई ओलम्पिक टर्च र दुई बाल खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरिन् । टर्च हस्तान्तरण लगत्तै
पात्लेखेतबाट पोखरातर्फ आउँदै गरेको ग. ७ प. ७९७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना. ६ ख. ९००५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने पुरुञ्चौर–१९ का १३ वर्षीय सविन बास्तोलाको
महोत्सव आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराले आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ९५ प्रतिशत तयारी पुरा भईसकेको जनाएको हो । आन्तरिक एवं बाह्य पर्यटक लक्षित सडक महोत्सवले नेपालको
आयोगका अनुसार नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेलले साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागेका थिए ।
लहानमा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘मधेशी जनताले दिएको जनादेश स्वीकार गरी संविधान संशोधन गर्नुपर्छ, त्यसो हुन नसके हामी पुनः आन्दोलनमा जान बाध्य हुन्छौँ ।’ प्रदेश नं २