लेकसाइडका अधिकांश रुख झिलिमिली बत्तीले सिंगारिएका छन् भने अधिकांश होटल, रेष्टुरेन्टमा क्रिसमस ट्री सजाएर विशेष पार्टी आयोजना गरिएको छ ।
पोखराका सानादेखि ठुला होटल र रेष्टुरेन्टमा क्रिसमस इभ विशेष पार्टीको आयोजना गरिएको छ । क्रिसमस इभ विशेष पार्टीमा कल्चरल डान्स, लाईभ ब्याण्ड, चर्चित कलाकारको प्रस्तुति समावेश गरिएको पर्यटन ब्यवसायी नरेश भट्टराईले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्