Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


राप्रपाले आकस्मिक बैठक बोलायो

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धुम्बाराहीमा बुधबार बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले फागुनको दोस्रो साता केन्द्रीय परिषद बैठक गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । देशभरबाट १४१ केन्द्रीय सदस्य

८औं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता धनगढीमा सुरु

सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते दो (युजेनकाई) संघको आयोजनामा सुरु भएको प्रतियोगिताको बुधबार कैलाली क्षेत्र नम्बर–५ बाट निर्वाचित सांसद नारदमुनि रानाले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै रानाले ७ नम्बर प्रदेशलाई खेलाडी

विवादपछि रानीपोखरी पुनःनिर्माणको काम अघि बढ्न सकेन

विवादको विषयमा थप छलफल भइ सहमति भएपछिमात्र काम अघि बढाइने निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजीजेभीका निर्देशक अर्जुन कँडेलले जानकारी गराए । गत मंगलबार पुरातात्विक महत्व

कंक्रिट प्रयोग गरी रानीपोखरी जीर्णोद्धार गर्न स्वीकृति दिइएको छैन : पुरातत्व विभाग

कंक्रिटबाट भवन निर्माण गर्ने प्रचलन विश्वव्यापी भएसँगै त्यसको असरकारुपमा नेपालमा पनि कंक्रिट अथवा ढलान गरेर भवनमात्र नभइ भूकम्पबाट क्षतिग्रस्त मठ, मन्दिर तथा पुरातात्विक वस्तुको निर्माण गर्ने होड बढ्दै गएको बेला

कमल, श्रीराम, रोहित र राजु सेमिफाइनलमा

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको बुधबार भएको खेलमा कमलले राजन बिजुक्छेलाई ६–१ र ६–३ ले, श्रीरामले प्रकाश वाग्लेलाई ६–४ र ६–२ ले, रोहितले राजन पौडेललाई ६–० र ६–३

पोखरामा जारी भलिबलमा ८ खेल सम्पन्न

बुधबार पुरुषतर्फ नेपाल पुलिस क्लब, पश्चिमाञ्चल, सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनमा प्रवेश गरेका छन् । चारओटै टिमले सोझो सेटमा जित हासिल गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेका

आर्मीलाई हराउँदै मोरङ–११ सेमिफाइनलमा

बुधबार भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै मोरङ अन्तिम चारमा पुगेको हो । निर्धारित् समयमा दुवै टिमबाट एक–एक गोलको बराबरी भएपछि भएको ‘टाइब्रेकर’मा मोरङ–११

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

पश्चिमबाट पूर्वतर्फ गइरहेको लु३८प २१२५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ७३ वर्षीय गणेश जोशीको मृत्यु भएको हो । साइकलमा सवार वृद्ध जोशीलाई बाटो काट्नेक्रममा मोटरसाइकलले ठक्कर दिएको थियो

बालविवाहको परम्परा रोक्नुपर्नेमा जोड

बुधबार राजधानीमा अन्तरधार्मिक राष्ट्रिय सञ्जालले गरेको कार्यक्रममा बालविवाहसम्बन्धी धारणामा तत्काल परिवर्तन ल्याउनुपर्ने बताइयो । कार्यक्रममा युनिसेफ नेपालको आर्थिक सहयोगमा बालविवाह र महिला हिंसा बढी भएका ११ जिल्लामा सफलतापूर्वक काम भएको

पुस १२ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकारुपमा मनाउन र बिदा दिन माग

महासंघको स्थापना दिवस मनाउन बुधबार राजधानीमा आयोजित कार्यक्रममा यस्तो माग गरिएको हो । कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव ङइन्द्र उपाध्यायले ज्येष्ठ नागरिकका हक–हितप्रति सरकार सदैव प्रयत्नशील रहने बताए